गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ आरटीपीसीआर मेसिन जडान सम्पन्न, आज साँझ देखि नमुना परिक्षण गरीने आरटीपीसीआर मेसिन जडान सम्पन्न, आज साँझ देखि नमुना परिक्षण गरीने पदमराज भट्ट बिहीबार, २०७६ चैत्र २७ गते, १२:२३ मा प्रकाशित धनगढी – धेरै नमूना परीक्षण गर्न मिल्ने आरटीपीसीआर मेसिन धनगढीस्थित भेटेनरी पशुपन्छी रोग अन्वेशण प्रयोगशालामा जडान सम्पन्न भएको छ । संघीय कृषि तथा पशुपन्छी मन्त्रालय अन्तरगत भेटेनरी पशुपन्छी रोग अन्वेशण प्रयोगशालामा रहेको पुरानो मेसिन चेकजाँच र मेन्टेन गर्दै बुधवार साँझ जडान गर्न सफल भएको सुदूरपश्चिम प्रदेशकालागि स्वास्थ्य विभागवाट खटाइएका वायोमेडिकल इञ्जिनीयर हरेन्द्र चटौतले जानकारी दिए । यता धनगढीमा रहेको भेटनरीको वायोसेफ्टी क्याबेन बिग्रेको अवस्थामा त्यसलाई मर्मत गर्न नै धेरै समय लागेको उनको भनाई छ । मेशिन जडान भएको र परिक्षणमा चाहिने अन्य सर्जिकल सामाग्री जुटाएर सम्भत आज साँझवाट नमुना परिक्षण सुरु गर्ने तयारीमा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त प्रमुख अस्मिता सापकोटाले जानकारी दिइन् । उनकाअनुसार आरटीपीसीआर मेसिन जडान भएसँगै परीक्षणले गति पाउनेछ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा रहेको मेशिनकै क्षमता बराबरको उक्त मेसिन जडानपछि परीक्षणको दायरा बढ्ने विश्वास गरिएको छ। देशमै सबैभन्दा बढी संक्रमित भेटिएको सुदूरपश्चिममा नमुना संकलन तथा परिक्षण गर्ने कार्यलाई तीब्रता दिन प्रदेश सरकाले संघीय सरकारलाई अनुरोध गरेअनुसार अहिले यहाँका कैलाली(कञ्चनपुरसँगै पहाडी जिल्लाहरुका क्वारेन्टाइनमा राखिएकाको रगत तथा स्वाबको नमुना लिने कार्य तीब्र गतिमा चलिरहेको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयद्वारा शैक्षिक कार्यक्रम सञ्चालनका लागि… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र… सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति गेटा अस्पतालमा विशेषज्ञ सेवा थपिए, आईसीयु सेवा सञ्चालनमा पोषणको ‘स्मार्ट सर्वेक्षण’ कुपोषणको बोझ : २५ प्रतिशतमा पुड्कोपना र… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ६ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत TFN ट्रेण्डिङ मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत अस्पतालबाट छोरा आरभ तिमीलाई जन्मदिनको धेरै—धेरै शुभकामना मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत अस्पतालबाट छोरा आरभ तिमीलाई जन्मदिनको धेरै—धेरै शुभकामना मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने