गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ पीपीईमा कालोबजारी गर्नेलाई दुई लाख जरिवाना पीपीईमा कालोबजारी गर्नेलाई दुई लाख जरिवाना हेल्थ आवाज बिहीबार, २०७७ वैशाख २५ गते, १०:३१ मा प्रकाशित धनगढी—व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई)मा कालोबजोरी गर्ने धनगढीको एडभान्स सर्जिकल एण्ड सप्लायर्सलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । बुधबार संयुक्त बजार अनुगमन टोलीले सप्लायर्सले पीपीईमा कालोबजारी गरेको भन्दै दुई लाख रुपैयाँ जरिवाना गरेको हो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका प्रमुख कमलबहादुर पुनमगरले उक्त सप्लायर्सले पीपीईमा तोकिएभन्दा ३२ दशमलव ७२ प्रतिशत बढी लिएको भेटिएपछि दुई लाख जरिवाना गरिएको जानकारी दिए । सप्लायर्सलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार जरिवाना गरिएको उनले बताए । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयद्वारा शैक्षिक कार्यक्रम सञ्चालनका लागि… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र… सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति गेटा अस्पतालमा विशेषज्ञ सेवा थपिए, आईसीयु सेवा सञ्चालनमा पोषणको ‘स्मार्ट सर्वेक्षण’ कुपोषणको बोझ : २५ प्रतिशतमा पुड्कोपना र… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ७ किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट TFN ट्रेण्डिङ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ‘बाथ रोग’ के हो ? यसका लक्षण र उपचार विधी नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता गुणस्तरीय औषधि उत्पादन गरिरहेको विश्वस्तरीय ‘एकर्ड फर्मास्युटिकल्स’ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ‘बाथ रोग’ के हो ? यसका लक्षण र उपचार विधी नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता गुणस्तरीय औषधि उत्पादन गरिरहेको विश्वस्तरीय ‘एकर्ड फर्मास्युटिकल्स’ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस