गृहपृष्ठ ∕ समाचार ∕ महाकाली अस्पताल: आर्थिक वर्ष सकिन लाग्दा ७० लाखको ठेक्का सम्झौंता महाकाली अस्पताल: आर्थिक वर्ष सकिन लाग्दा ७० लाखको ठेक्का सम्झौंता हेल्थ आवाज बिहीबार, २०७६ असार २६ गते, १९:२७ मा प्रकाशित महेन्द्रनगर-कञ्चनपुरको महाकाली प्रदेश अस्पतालमा उपकरण खरिदका लागि ठेक्का सम्झौंता गरिएको छ । चालु आर्थिक वर्ष सकिन करिब एक हप्ता मात्रै बाँकी रहँदा अस्पतालले ७० लाखको उपकरण खरिदका लागि ठेक्का सम्झौता गरेको हो । महाकाली अस्पताल स्टोर शाखाका लोकेन्द्रदेव भट्टका अनुसार सिकलसेल्सका बिरामी उपचार उपकरण, आमा तथा शिशु सुरक्षा र बाल स्वास्थ्य शाखाका लागि उपकरण खरिद गरिन लागेको हो । जसका लागि अस्पतालले डिबी मेडिसिन सप्लार्यससँग ५० लाखमा गत मंगलबार ठेक्का सम्झौता गरेको हो । त्यस्तै, महाकाली अस्पतालले जेनेरेटर खरिदका लागि पनि ठेक्का सम्झौता भएको जनाएको छ । जेनेरेटरका लागि विजय सप्लायर्ससँग २० लाखमा ठेक्का सम्झौता गरिएको स्टोर शाखाका भट्टको बताए । उनले खरिदका लागि ठेक्का सम्झौता गरिएको उक्त उपकरण असार भित्रमा अस्पतालमा आइसक्ने दावी गरे । उपकरण खरिदका लागि बजेट ढिलो निकासा भएकाले खरिद सम्झौतामा ढिलाइ भएको उनको कथन छ । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ तीन डाक्टर अब ‘माननीय’ ३ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ४ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ७ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव TFN ट्रेण्डिङ सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने अत्याधिक कफीको सेवनबाट माइग्रेनको खतरा : अध्ययन स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. जागेश्वर, डा. विकास गुणस्तर मापन महाशाखामा संघीय अस्पताललाई प्रभावकारी बनाउन ‘शक्तिशाली निर्देशक समिति’ बनाउने प्रस्ताव मिठो निद्राका लागि स्लिप हाइजिन कोरोनाबाट मिर्गौलाका बिरामीको मृत्यु अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि ७२ करोड जोखिम भत्ता निकासा सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने अत्याधिक कफीको सेवनबाट माइग्रेनको खतरा : अध्ययन स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. जागेश्वर, डा. विकास गुणस्तर मापन महाशाखामा संघीय अस्पताललाई प्रभावकारी बनाउन ‘शक्तिशाली निर्देशक समिति’ बनाउने प्रस्ताव मिठो निद्राका लागि स्लिप हाइजिन कोरोनाबाट मिर्गौलाका बिरामीको मृत्यु अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि ७२ करोड जोखिम भत्ता निकासा