गृहपृष्ठ ∕ समाचार ∕ महाकाली अस्पताल: आर्थिक वर्ष सकिन लाग्दा ७० लाखको ठेक्का सम्झौंता महाकाली अस्पताल: आर्थिक वर्ष सकिन लाग्दा ७० लाखको ठेक्का सम्झौंता हेल्थ आवाज बिहीबार, २०७६ असार २६ गते, १९:२७ मा प्रकाशित महेन्द्रनगर-कञ्चनपुरको महाकाली प्रदेश अस्पतालमा उपकरण खरिदका लागि ठेक्का सम्झौंता गरिएको छ । चालु आर्थिक वर्ष सकिन करिब एक हप्ता मात्रै बाँकी रहँदा अस्पतालले ७० लाखको उपकरण खरिदका लागि ठेक्का सम्झौता गरेको हो । महाकाली अस्पताल स्टोर शाखाका लोकेन्द्रदेव भट्टका अनुसार सिकलसेल्सका बिरामी उपचार उपकरण, आमा तथा शिशु सुरक्षा र बाल स्वास्थ्य शाखाका लागि उपकरण खरिद गरिन लागेको हो । जसका लागि अस्पतालले डिबी मेडिसिन सप्लार्यससँग ५० लाखमा गत मंगलबार ठेक्का सम्झौता गरेको हो । त्यस्तै, महाकाली अस्पतालले जेनेरेटर खरिदका लागि पनि ठेक्का सम्झौता भएको जनाएको छ । जेनेरेटरका लागि विजय सप्लायर्ससँग २० लाखमा ठेक्का सम्झौता गरिएको स्टोर शाखाका भट्टको बताए । उनले खरिदका लागि ठेक्का सम्झौता गरिएको उक्त उपकरण असार भित्रमा अस्पतालमा आइसक्ने दावी गरे । उपकरण खरिदका लागि बजेट ढिलो निकासा भएकाले खरिद सम्झौतामा ढिलाइ भएको उनको कथन छ । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल… मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ३ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा TFN ट्रेण्डिङ पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास ६ अर्ब लगानीमा अत्याधुनिक अध्ययन संस्थान बन्दै कान्ति बाल अस्पताल वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा रहेका फार्मेसीमा महानगरले हटायो नयाँ एचआईभी खोप अमेरिका र युरोपका हजारौं व्यक्तिमा परीक्षण गरिदै दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध पोखरा उच्च अदालतद्वारा निर्वतमान स्वास्थ्य सचिव डा. शर्माको रिट खारेज पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास ६ अर्ब लगानीमा अत्याधुनिक अध्ययन संस्थान बन्दै कान्ति बाल अस्पताल वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा रहेका फार्मेसीमा महानगरले हटायो नयाँ एचआईभी खोप अमेरिका र युरोपका हजारौं व्यक्तिमा परीक्षण गरिदै दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध पोखरा उच्च अदालतद्वारा निर्वतमान स्वास्थ्य सचिव डा. शर्माको रिट खारेज