गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सुदूरपश्चिममा १ लाख ४९ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप सुदूरपश्चिममा १ लाख ४९ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप हेल्थ आवाज आईतबार, २०७७ चैत्र १ गते, १७:४२ मा प्रकाशित धनगढी—सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लामा १ लाख ४९ हजार पाँच सय ७१ जनालाई कोरोना भाइरस विरूद्धको खोप लगाएका हुन् । प्रदेशको सामाजिक विकास मन्त्रालयकाअनुसार सबैभन्दा बढी कैलालीमा ४० हजार तीन सय एक जना र सवैभन्दा कम बाजुरामा ८ हजार १ सय ९५ ले खोप लगाएका छन् । यस्तै कञ्चनपुरमा २४ हजार आठ सय ६४, अछाममा १३ हजार आठ सय पाँच, बैतडीका १४ हजार ९६, बझाङका १३ हजार सात सय ३५, डडेल्धुराका १० हजार तीन सय ४०, दार्चुलामा नौ हजार आठ सय ८६ जनाले खोप लगाएका छन् । डोटीमा १४ हजार तीन सय ५७ जनाले कोरोनाविरुद्धको खोप लगाएको प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गेटा अस्पतालमा अन्तरंग सेवा सुरू मेघराज खड्का बने सुदूरपश्चिमको सामाजिक विकास मन्त्री मेघराज खड्का सुदूरपश्चिमको सामाजिक विकासमन्त्री बन्दैं सुदूरपश्चिम प्रदेशमा हैजा र दादुरा ‘आउट ब्रेक’ गेटा अस्पतालमा इन्डोस्कोपी सेवा सुरू टीकापुर अस्पतालका आकस्मिकबाहेकका सबै सेवा ठप्प धेरै पढिएका १ महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा २ ४३ प्रतिशत शेयर किनेर नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा भित्रियो ह्याम्स अस्पताल समूह ३ योग के हो ? यसका प्रकार र फाइदा ४ सार्वजनिक विदामा ओपीडी सेवा प्रवाह गर्न सरकारी स्वास्थ्य संस्थालाई स्वास्थ्य मन्त्रालयको निर्देशन ५ प्रवेश परीक्षाको उत्तरपुस्तिका हेर्न पाउनुपर्ने भन्दैं विद्यार्थीहरु आन्दोलनमा ६ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ७ नेशनल प्याथ ल्याबको नवौं शाखा पोखरामा Kalpana Craft ट्रेण्डिङ प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ केन्द्रीय सरकारी अस्पतालका 'मेसु' डा. एनामुल हक निजी अस्पतालका 'म्यानेजर' कोशी अस्पतालको १५ कट्ठा जग्गा पहुँचवालाको आडमा वर्षौदेखि तीन संस्थाको कब्जामा नयाँ पुस्ताकी प्रजनन रोग विशेषज्ञ डा. कृपा मिर्गौला लिएको बदला, एक गोठालो यात्रा क्षयरोग संस्थाले गैरकानुनी रुपमा फार्मेसीमा लगाएको ताला नखोले आन्दोलन गर्ने एनसिडिएको चेतावनी सुत्केरी स्याहार कसरी गर्ने ? शल्यक्रिया र नर्मल डेलिभरीमा के फरक हुन्छ ? जुम्लाका ११७ जना जेष्ठ नागरिकको मोतिविन्दुको शल्यक्रिया गरिदैं प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ केन्द्रीय सरकारी अस्पतालका 'मेसु' डा. एनामुल हक निजी अस्पतालका 'म्यानेजर' कोशी अस्पतालको १५ कट्ठा जग्गा पहुँचवालाको आडमा वर्षौदेखि तीन संस्थाको कब्जामा नयाँ पुस्ताकी प्रजनन रोग विशेषज्ञ डा. कृपा मिर्गौला लिएको बदला, एक गोठालो यात्रा क्षयरोग संस्थाले गैरकानुनी रुपमा फार्मेसीमा लगाएको ताला नखोले आन्दोलन गर्ने एनसिडिएको चेतावनी सुत्केरी स्याहार कसरी गर्ने ? शल्यक्रिया र नर्मल डेलिभरीमा के फरक हुन्छ ? जुम्लाका ११७ जना जेष्ठ नागरिकको मोतिविन्दुको शल्यक्रिया गरिदैं