गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ जोगबुढा अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने क्याबिनेटको निर्णय जोगबुढा अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने क्याबिनेटको निर्णय हेल्थ आवाज बिहीबार, २०८२ जेठ १ गते, १८:०४ मा प्रकाशित काठमाडौं—सरकारले जोगबुढा अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने निर्णय गरेको छ । ३१ र २५ बैशाखमा बसेको मन्त्रिपरिषद्का निर्णयमा जोगबुढा अस्पताललाई १५ शैय्याबाट ५० शैय्यामा स्तरोन्नती गर्ने उल्लेख छ । डडेल्धुराको परशुराम नगरपालिका मातहतको उक्त अस्पताल स्तरोन्नती गर्ने निर्णय सरकारले गरेको हो । स्तरोन्नतीसँगै उक्त अस्पताल सञ्चालनका लागि प्रदेश सरकारलाई हस्तान्तरण गर्ने पनि क्याबिनेटको निर्णयमा छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार टेली हेल्थ कार्यक्रम सञ्चालनदेखि बयलपाटा अस्पताललाई प्रदेश मातहत ल्याउनेसम्म सुदूरपश्चिममा स्वास्थ्यको बजेटमा समस्या, दर्जन योजनाको बजेट कार्यान्वयन हुन सकेन गेटा अस्पतालले माग्यो ७ विशेषज्ञ चिकित्सकसहित १३ चिकित्सक वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो… गेटा अस्पतालमा सञ्चालनमा रहेका सेवाहरु सुदृढीकरण गरिनेछ : डा. यादव धेरै पढिएका १ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? २ मोरङ कटहरीमा दुई अर्ब लगानीमा २०० शैय्याको सामुदायिक अस्पताल तयार ३ सबै सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गराउने तयारी ४ योग के हो ? यसका प्रकार र फाइदा ५ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ६ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ७ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत Kalpana Craft ट्रेण्डिङ औषधि नीति सुझाव समितिको प्रतिवेदन विरुद्ध १० संघसंस्थाको विरोध अनेरास्ववियुको अध्यक्ष बने डा. सुजन कडरिया चिकित्सा शिक्षामा मात्रै दिइदैं आइएको ७५ प्रतिशत छात्रवृत्ति पुनःविचार गर्नुपर्छ : प्रधानमन्त्री फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले अहमदाबाद विमान दुर्घटनाः विमान खसेको भवनमा रहेका १५ चिकित्सक घाइते स्वास्थ्य मन्त्रालयको चेतावनी : तीन दिनभित्र सरुवा भएका कर्मचारी हाजिर गराएर काज फिर्ता नगरे कारबाही गर्ने राजस्व छलीमा मुछिएका विपिन झा १ करोड ५० लाख धरौटीमा रिहा औषधि नीति सुझाव समितिको प्रतिवेदन विरुद्ध १० संघसंस्थाको विरोध अनेरास्ववियुको अध्यक्ष बने डा. सुजन कडरिया चिकित्सा शिक्षामा मात्रै दिइदैं आइएको ७५ प्रतिशत छात्रवृत्ति पुनःविचार गर्नुपर्छ : प्रधानमन्त्री फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले अहमदाबाद विमान दुर्घटनाः विमान खसेको भवनमा रहेका १५ चिकित्सक घाइते स्वास्थ्य मन्त्रालयको चेतावनी : तीन दिनभित्र सरुवा भएका कर्मचारी हाजिर गराएर काज फिर्ता नगरे कारबाही गर्ने राजस्व छलीमा मुछिएका विपिन झा १ करोड ५० लाख धरौटीमा रिहा