गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ न्यूनतम सेवा मापदण्डमा बझाङ जिल्ला अस्पताल देशभरमै दोस्रो उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा बझाङ जिल्ला अस्पताल देशभरमै दोस्रो उत्कृष्ट हेल्थ आवाज मंगलबार, २०८० जेठ ९ गते, १८:३९ मा प्रकाशित धनगढी—न्यूनतम सेवा मापदण्ड मुल्यांकनमा बझाङ जिल्ला अस्पताल देशभरमै दोस्रो भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको व्यवस्थापन, क्लिनिक सेवा र सहयोगात्मक सेवाका आधारमा गरेको मुल्यांकनमा अस्पतालले ९३ प्रतिशत ल्याएर प्रदेशमा दोस्रो उत्कृष्ट अस्पताल बनेको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवराज जोशीकाअनुसार १५ शैय्या रहेको छ । अस्पतालमा दैनिक औसतमा २० जना भर्ना हुने गरेको डा. जोशीले बताए । ‘क्लिनिक सर्विस म्यानेजमेन्टमा ९७ प्रतिशतका साथ उत्कृष्ट भएका छौं,’ उनले भने, ‘अन्यको औसत निकाल्दा जिल्ला अस्पतालहरुमा हामी दोस्रो भएका छौं ।’ अस्पतालले दैनिक ओपीडी १२० जना बिरामीलाई सेवा प्रदान गर्दै आएको छ । न्यूनतम सेवा मापदण्डमा जिल्ला अस्पतालहरुमा बैतडी जिल्ला अस्पताल प्रथम भएको छ भने दमौली अस्पताल तेस्रो भएको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गेटा अस्पतालले माग्यो १५ जना स्टाफ नर्स सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निजी क्षेत्रले भित्र्यायो क्याथ ल्याब कानुन बनेको ७ वर्षसम्म आयुर्वेद प्रतिष्ठान संचालन गर्ने निर्णय हुन… बयालपाटा अस्पतालको कार्यकारी निर्देशकमा डा. मन्दिप पाठक नियुक्त भवन निर्माणमा अनियमितता गरेको आरोपमा जिल्ला स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन… सुदूरपश्चिमको स्वास्थ्यमा पहुँचवालाकै रजगज धेरै पढिएका १ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ २ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ ३ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु ४ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ ५ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक ६ विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन ७ कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा TFN ट्रेण्डिङ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ कोशीका अस्पतालहरुमा संघका चिकित्सकको हालिमुहाली, प्रदेशका दक्ष चिकित्सकलाई मेसुको जिम्मेवारी दिन कन्जुस्याइँ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ मेला डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ कर्णाली र लुम्बिनीका स्वास्थ्य प्रणालीलाई थप उत्तरदायी बनाउन परियोजना लागु कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ कोशीका अस्पतालहरुमा संघका चिकित्सकको हालिमुहाली, प्रदेशका दक्ष चिकित्सकलाई मेसुको जिम्मेवारी दिन कन्जुस्याइँ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ मेला डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ कर्णाली र लुम्बिनीका स्वास्थ्य प्रणालीलाई थप उत्तरदायी बनाउन परियोजना लागु