गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ न्यूनतम सेवा मापदण्डमा बझाङ जिल्ला अस्पताल देशभरमै दोस्रो उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा बझाङ जिल्ला अस्पताल देशभरमै दोस्रो उत्कृष्ट हेल्थ आवाज मंगलबार, २०८० जेठ ९ गते, १८:३९ मा प्रकाशित धनगढी—न्यूनतम सेवा मापदण्ड मुल्यांकनमा बझाङ जिल्ला अस्पताल देशभरमै दोस्रो भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको व्यवस्थापन, क्लिनिक सेवा र सहयोगात्मक सेवाका आधारमा गरेको मुल्यांकनमा अस्पतालले ९३ प्रतिशत ल्याएर प्रदेशमा दोस्रो उत्कृष्ट अस्पताल बनेको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवराज जोशीकाअनुसार १५ शैय्या रहेको छ । अस्पतालमा दैनिक औसतमा २० जना भर्ना हुने गरेको डा. जोशीले बताए । ‘क्लिनिक सर्विस म्यानेजमेन्टमा ९७ प्रतिशतका साथ उत्कृष्ट भएका छौं,’ उनले भने, ‘अन्यको औसत निकाल्दा जिल्ला अस्पतालहरुमा हामी दोस्रो भएका छौं ।’ अस्पतालले दैनिक ओपीडी १२० जना बिरामीलाई सेवा प्रदान गर्दै आएको छ । न्यूनतम सेवा मापदण्डमा जिल्ला अस्पतालहरुमा बैतडी जिल्ला अस्पताल प्रथम भएको छ भने दमौली अस्पताल तेस्रो भएको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१… सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र… प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ३ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा TFN ट्रेण्डिङ वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा रहेका फार्मेसीमा महानगरले हटायो पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र ६ अर्ब लगानीमा अत्याधुनिक अध्ययन संस्थान बन्दै कान्ति बाल अस्पताल दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध नयाँ एचआईभी खोप अमेरिका र युरोपका हजारौं व्यक्तिमा परीक्षण गरिदै वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा रहेका फार्मेसीमा महानगरले हटायो पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र ६ अर्ब लगानीमा अत्याधुनिक अध्ययन संस्थान बन्दै कान्ति बाल अस्पताल दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध नयाँ एचआईभी खोप अमेरिका र युरोपका हजारौं व्यक्तिमा परीक्षण गरिदै