गृहपृष्ठ ∕ समाचार ∕ गेटा अस्पतालमा सञ्चालनमा रहेका सेवाहरु सुदृढीकरण गरिनेछ : डा. यादव गेटा अस्पतालमा सञ्चालनमा रहेका सेवाहरु सुदृढीकरण गरिनेछ : डा. यादव हेल्थ आवाज बुधबार, २०८१ चैत्र १३ गते, १२:१८ मा प्रकाशित धनगढी—गेटा अस्पतालका नवनियुक्त निर्देशक डा. प्रमोद यादवले अस्पतालमा सञ्चालनमा रहेका सेवाहरु सुदृढीकरण गर्ने बताएका छन् । बुधबार पदभार ग्रहणपछि बोल्दैं उनले अस्पतालमा सञ्चालनमा रहेका इमर्जेन्सी, इन्डोर र शल्यक्रिया सेवालाई थप सुदृढीकरण गर्ने बताए । गत बिहीबार डा. यादव गेटा अस्पतालको निर्देशकमा नियुक्त भएका थिएँ । उनीसँग यसअघि राष्ट्रिय ट्रमा सेन्टर र जनकपुर अस्पतालको मेसु भएर काम गरेको अनुभव छ । पूर्ण रुपमा सञ्चालनको तयारीमा रहेको गेटा अस्पताल दुई महिनादेखि नेतृत्वबिहीन थियो । तत्कालीन निर्देशक डा. अशोक सिर्पाइलीले व्यक्तिगत कारण देखाउँदैं राजीनामा दिएपछि मन्त्रालयले गेटामा दुई महिनापछि नयाँ निर्देशक नियुक्त गरेर पठाएको हो । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका… स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक… हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६… भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? ७ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त TFN ट्रेण्डिङ भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति अस्पतालबाट छोरा आरभ तिमीलाई जन्मदिनको धेरै—धेरै शुभकामना डा. चक्रराज पाण्डेको ड्रिम अनमीवः लाजिम्पाटको क्लिनिकलाई हस्पिटल बनाउँदैं गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' महिनामा एउटा कलेजो प्रत्यारोपण गर्ने लक्ष्यमा काम गर्दै त्रिवि शिक्षण अस्पताल भिडियो स्टोरीः दन्त रोग सम्बन्धी भ्रम र यथार्थ बहसमा बी एण्ड सी मेडिकल कलेज : कस्तो हुनुपर्छ मेडिकल कलेज ? भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति अस्पतालबाट छोरा आरभ तिमीलाई जन्मदिनको धेरै—धेरै शुभकामना डा. चक्रराज पाण्डेको ड्रिम अनमीवः लाजिम्पाटको क्लिनिकलाई हस्पिटल बनाउँदैं गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' महिनामा एउटा कलेजो प्रत्यारोपण गर्ने लक्ष्यमा काम गर्दै त्रिवि शिक्षण अस्पताल भिडियो स्टोरीः दन्त रोग सम्बन्धी भ्रम र यथार्थ बहसमा बी एण्ड सी मेडिकल कलेज : कस्तो हुनुपर्छ मेडिकल कलेज ?