गृहपृष्ठ ∕ समाचार ∕ गेटा अस्पतालमा सञ्चालनमा रहेका सेवाहरु सुदृढीकरण गरिनेछ : डा. यादव गेटा अस्पतालमा सञ्चालनमा रहेका सेवाहरु सुदृढीकरण गरिनेछ : डा. यादव हेल्थ आवाज बुधबार, २०८१ चैत्र १३ गते, १२:१८ मा प्रकाशित धनगढी—गेटा अस्पतालका नवनियुक्त निर्देशक डा. प्रमोद यादवले अस्पतालमा सञ्चालनमा रहेका सेवाहरु सुदृढीकरण गर्ने बताएका छन् । बुधबार पदभार ग्रहणपछि बोल्दैं उनले अस्पतालमा सञ्चालनमा रहेका इमर्जेन्सी, इन्डोर र शल्यक्रिया सेवालाई थप सुदृढीकरण गर्ने बताए । गत बिहीबार डा. यादव गेटा अस्पतालको निर्देशकमा नियुक्त भएका थिएँ । उनीसँग यसअघि राष्ट्रिय ट्रमा सेन्टर र जनकपुर अस्पतालको मेसु भएर काम गरेको अनुभव छ । पूर्ण रुपमा सञ्चालनको तयारीमा रहेको गेटा अस्पताल दुई महिनादेखि नेतृत्वबिहीन थियो । तत्कालीन निर्देशक डा. अशोक सिर्पाइलीले व्यक्तिगत कारण देखाउँदैं राजीनामा दिएपछि मन्त्रालयले गेटामा दुई महिनापछि नयाँ निर्देशक नियुक्त गरेर पठाएको हो । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्री निशा मेहता र नर्वेजियन राजदूत म्योसबीच भेटवार्ता अब गेटा अस्पताल शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण… अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिका लागि ३१… टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) दातृ निकायले दिए खोप ढुवानीका लागि सरकारलाई पाँच अत्याधुनिक भ्यान धेरै पढिएका १ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी २ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान ३ हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* ४ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ५ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला TFN ट्रेण्डिङ अपडेटः उदयपुरमा एकै दिन ११ जनामा कोभिड-१९ पोजेटिभ, संक्रमितको संख्या ४२ पुग्यो ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा सफल उपचार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिका लागि ३१ असारमा सिनेट बस्ने पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या अब गेटा अस्पताल शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल मुटु रोगका १२ प्रमुख लक्षणहरू युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला अपडेटः उदयपुरमा एकै दिन ११ जनामा कोभिड-१९ पोजेटिभ, संक्रमितको संख्या ४२ पुग्यो ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा सफल उपचार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिका लागि ३१ असारमा सिनेट बस्ने पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या अब गेटा अस्पताल शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल मुटु रोगका १२ प्रमुख लक्षणहरू युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला