२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठटिप्सयी हुन मनतातो पानी पिउनुका फाइदा

यी हुन मनतातो पानी पिउनुका फाइदा


विज्ञहरुका अनुसार स्वस्थ रहन एक बयस्क व्यक्तिले दैनिक कम्तिमा ५ लिटर पानी पिउनु आवश्यक छ । तर, बिहान सबेरै उठ्ने वित्तिकै मनतातो पानी पिउनु पर्छ । खाली पेट नियमित मनतातो पानी पिउदा ९० प्रतिशत भन्दा बढी रोगबाट बच्न सकिने विज्ञहरुको भनाई छ । नियमित खाली पेट मनतातो पानी पिउनुका फाइदा यस्ता छन्ः

छाला चमक हुन्छः दैनिक बिहान उठ्ने वित्तिकै मन तातो पानी पिउदा छालामा चमक आउछ, अनुहारको दाग, डन्डीफोर तथा चाँयासम्बन्धी समस्याबाट छुटकारा मिल्छ ।

कब्जियतबाट मुक्तः नियमित मनतातो पानी पिउदा पेट सफा हुनुका साथै कब्जियतको समस्या हट्छ । बिहान मततातो पानीले पेटमा फ्लसको काम गर्नुको साथै शरिरको विकार वगाएर मलमुत्रमा पु¥याउछ ।

तौल घट्छः दैनिक खाली पेट मनतातो पानी पिउदा शरिरको फ्याट पग्लिन्छ र शरिरको तौल घटाउछ ।

संक्रमणबाट बचाउछः मनतातो पानी पिउदा रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्छ, रुघाखोकी, एलर्जीलगायतका संक्रमणबाट बचाउछ ।

एसिडिटीबाट बचाउछः मनतातो पानीले शरिरमा एसिडिटिको समस्या हटाउछ, यसले पाचन प्रणालीलाई पनि सुधार गर्छ ।

कपालको जरा मजबुदत बनाउछः मन तातो पानीले कपालको जरा बलियो र मझबुत बनाउछ, कपाल सुन्दर र लामो बनाउछ ।


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ