गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ किन बस्छ स्वर ? यसबाट कसरी बच्ने ? किन बस्छ स्वर ? यसबाट कसरी बच्ने ? डा. सुधा शाही इएनटी कन्सल्टेन्ट तथा नेक एन्ड हेड कन्सल्टेन्ट पश्चिमाञ्चल क्षेत्रीय अस्पताल । बिहीबार, २०७७ पुस २ गते, १२:५७ मा प्रकाशित मौसमअनुसार घाँटीको समस्या देखिन्छ । जाडोयाममा होस् या गर्मीयाममा घाँटीमा विभिन्न समस्या देखिएका हुन्छन् । विभिन्न समस्यामध्ये स्वर बस्ने अर्थात् आवाज नआउने समस्या पनि एक हो । यस अन्तर्गत व्यक्तिले बोल्न खोज्दा पनि आवाज नआउने वा भासिएर आउने र घाँटी दुख्नेजस्ता समस्याहरू देखा पर्छ । विशेषगरी यो समस्या जाडो मौसममा बढी देखिन्छ । यो समस्या देखिनु अघि घाँटी खसखस हुने, चिलाउने तथा लगातार हाछ्युँ आउने जस्ता लक्षणहरु देखा पर्छ । स्वर बस्ने कारण चिसोको कारण देखिने ‘एलर्जिक फ्यारिजान्टिस’ भाइरल फ्लु एवम् एन्फ्लुएन्जा म्यारिन्जाईटिस प्रदूषित वातावरण अत्याधिक चिल्लो एवम् चिसो खानाको सेवन ग्यास्ट्रिकको समस्या ठुलो स्वरमा बोलेमा वा चिच्याएमा चिसोको एलर्जी स्वर बस्ने समस्याबाट जोगिने उपाय यस्तो समस्याको समाधान घरेलु उपचार विधिबाट नै पनि निको पार्न सकिन्छ । कतिपय अवस्थामा यस्तो समस्या १÷२ दिनपछि आफैं निको भएर पनि जाने हुन्छ । यद्यपि यसका लागि भने व्यक्तिले निम्न पक्षमा विशेष ध्यान दिनुपर्छ ः चिसोबाट जोगिने तातो खाना र मनतातो पानीको सेवन गर्ने खाना बार्ने अत्याधिक चिसो तथा चिल्लो पिरो नखाने लगातार नबोल्ने वा सकेसम्म राम्ररी स्वर नआएसम्म घाँटीलाई आराम दिने बाहिर निस्कँदा मास्कको प्रयोग गर्ने चिकित्सकको सल्लाह लिने । प्रस्तुतिः सृजना मगर क्याटेगोरी : जनस्वास्थ्य, टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ किन हुन्छ पित्तथैलीको पत्थरी ? कसरी गर्ने रोकथाम ? बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला… धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ३ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ६ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु ७ कसरी गर्ने छालाको हेरचाह ? TFN ट्रेण्डिङ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ नेपालगन्जमा मस्तिष्कघातका बिरामीहरुका लागि विशिष्टीकृत उपचार सेवा चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु प्रधानमन्त्री ओली स्वास्थ्यका कारण संसदको प्रश्नोत्तरमा सहभागी नहुने सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो 'निदान्यो' राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ नेपालगन्जमा मस्तिष्कघातका बिरामीहरुका लागि विशिष्टीकृत उपचार सेवा चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु प्रधानमन्त्री ओली स्वास्थ्यका कारण संसदको प्रश्नोत्तरमा सहभागी नहुने सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो 'निदान्यो'