२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठटिप्सकिन लामो समय खुट्टा खप्टाएर बस्नु हुन्न ?

किन लामो समय खुट्टा खप्टाएर बस्नु हुन्न ?


हामीमध्ये कतिपय कुर्सीमा बस्दा एउटा खुट्टालाई अर्को खुट्टामा खप्टिएर बस्छौ । तर, लामो समयसम्म यो पोजिसनमा बस्नु स्वास्थ्यका लागि फाइदा नहुने विज्ञहरुको भनाई छ । शरिर स्वभाविक अवस्थमा नरहने भएकोले यसरी बस्दा स्वास्थ्यमा समस्या आउछ ।

खुट्टा खप्टाएर बस्दा हुन्छ यस्तो समस्या
–यस्तो आसनमा बस्दा शरिरको नसामा बढी प्रेसर पर्न जान्छ । रगत मुटुतर्फ नगई खुट्टातर्फ जाने गर्छ , जसका कारण मुटुमा अशर गर्छ

–लामो समय एउटा खुट्टा अर्को खुट्टामाथि राख्दा गुप्तांगको हड्डी दुख्छ र गुप्तांगमा नै अशर गर्छ ।

–शरिर अस्वभाविक आकारमा रहने भएकोले लामो समय खुट्टा खप्टाउदा ढाड दुख्छ ।

–यो पोजिसनमा लामो समय बस्दा नसामा प्रेसर बढ्ने भएकोले नसा खिइने सम्भावना हुन्छ ।

–खुट्टा खप्टाउदा स्पाइडर भेनमा रगत जम्मा हुने र यसले स्पाईडर कर्डमा समस्या गर्छ ।


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ