गृहपृष्ठ ∕ टिप्स ∕ बालबालिकामा देखिने एपेन्डिसाइटिसको लक्षण बालबालिकामा देखिने एपेन्डिसाइटिसको लक्षण हेल्थ आवाज बुधबार, २०८० असोज ३ गते, १६:५६ मा प्रकाशित बालबालिकाहरू स्कूल जानबाट जोगिन धेरै बहानाहरू छन् । सबैभन्दा साधारण बहाना पेट दुखाइको हुन्छ । अभिभावकहरूले प्राय यस्तो बाहानाहरुलाई हल्का रूपमा लिन्छन् । तर बालबालिकाको पेट दुख्ने समस्यामा अलिकति पनि लापरवाही भयो भने त्यसले पछि ठुलो समस्या निम्त्याउन सक्छ । किनकि यो एपेन्डिसाइटिसको लक्षण हुन सक्छ । एपेन्डिसाइटिस भनेको एपेन्डिक्सको रोग हो । यो हाम्रो आन्द्रासँग जोडिएको सानो थैली पेटको तल्लो भागको दाहिने छेउमा हुन्छ । एपेन्डिक्स बन्द भएपछि त्यसभित्र ब्याक्टेरिया जम्मा हुन थाल्छ । अर्थात् अवरोधका कारण आन्द्रासँगको सम्बन्ध टुट्छ । यस अंगमा रगतको आपूर्ति पनि बन्द हुन्छ । त्यसपछि एपेन्डिक्समा पिप बन्न थाल्छ । सुनिन थाल्छ अनि यसको आकार बढ्छ । एपेन्डिक्सको यो अवस्थालाई एपेन्डिसाइटिस भनिन्छ । समयमै उपचार गरिएन भने एपेन्डिक्स फुट्न सक्छ । एपेन्डिक्समा जम्मा भएका ब्याक्टेरिया पेटभर फैलिन्छ र यो घातक हुन सक्छ । एपेन्डिक्स हुँदा देखिने केही लक्षणहरु पेटमा अचानक तीव्र दुखाई हुने । नाभीको चारैतिर दुखाई हुनु । खोक्दा वा जोडले श्वास लिँदा पेट दुख्ने । ज्वारो आउने र उल्टि हुने । कब्जियत हुनु र डाइरिया चल्नु । पेट सुनिने –एजेन्सीको सहयोगमा क्याटेगोरी : टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दुई दिन तातो हावा चल्ने, कसरी रहने सुरक्षित ? गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? शरीरको मोटोपन के हो ? दाँत किन दुख्छ ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ योग के हो ? यसका प्रकार र फाइदा ७ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता TFN ट्रेण्डिङ गर्भनिरोधक चक्की प्रयोग गर्दा यी कुरामा दिनुहोस् ध्यान नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान महिनावारीमा 'मुड स्वीङ' हुने समस्या छ? अपनाउनुस् यस्ता काइदा गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? सम्भोग गर्दा श्रीमतीलाई खुसी पार्ने तरिका ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने गर्भनिरोधक चक्की प्रयोग गर्दा यी कुरामा दिनुहोस् ध्यान नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान महिनावारीमा 'मुड स्वीङ' हुने समस्या छ? अपनाउनुस् यस्ता काइदा गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? सम्भोग गर्दा श्रीमतीलाई खुसी पार्ने तरिका ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने