२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठभिडियाेलक डाउनपछि सरकारको तयारीबारे स्वास्थ्यमन्त्री भानुभक्त ढकाल (भिडियो)

लक डाउनपछि सरकारको तयारीबारे स्वास्थ्यमन्त्री भानुभक्त ढकाल (भिडियो)


काठमाडौं-विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) नेपालमा फैलन सक्ने सम्भावना रहेको भन्दै सरकारले मंगलबारदेखि देशमा लक डाउन गरेको छ । लक डाउनपछिका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मंगलबार सरकार सबै किसिमका तयारीमा लागिरहेको बताएका छन् ।




क्याटेगोरी : भिडियाे



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ