२०७८ असार ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठभिडियाेभिडियो स्टोरी : क्यान्सरका बिरामीले कोभिड भ्याक्सिन लगाउने कि नलगाउने ?

भिडियो स्टोरी : क्यान्सरका बिरामीले कोभिड भ्याक्सिन लगाउने कि नलगाउने ?


डा. अरुण शाही पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल अंकोलोजिष्टका रुपमा कार्यरत छन् । पछिल्लो समयमा कोभिड १९ विरुद्ध खोप अभियानहरु चलिरहेका छन् । कतिपय मानिसहरुमा क्यान्सरका बिरामीले भ्याक्सिन लगाउने कि नलगाउने भन्ने विषयमा भ्रम पाइन्छ । डा. शाही त्यही भ्रम निवारणको प्रयास गर्दै हुनुहुन्छ ।




क्याटेगोरी : भिडियाे



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)