२०७८ असार ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठभिडियाेकोभिड-१९ लाई घरमै कसरी म्यानेजमेन्ट गर्ने ?

कोभिड-१९ लाई घरमै कसरी म्यानेजमेन्ट गर्ने ?


काठमाडौं-अहिले नेपालमा कोभिड-१९ को दोस्रो लहर तीब्र रुपमा फैलिरहेको छ । अस्पतालमा अक्सिजन अभाव भएको छ । अस्पतालमा बेडहरुको पनि अभाव छ ।

कोभिड-१९ लाई यस्तो अवस्थामा घरमै कसरी म्यानेजमेन्ट गर्ने ? नेपाल कोरिया मैत्री अस्पताल भक्तपुरका वरिष्ठ कार्डियोलोजिष्ट डा. सन्जयकुमार श्रेष्ठ घरमै कोभिड १९ लाई कसरी म्यानेजमेन्ट गर्ने तरिकाबारे हामीलाई जानकारी दिदैछन् । बाँकी भिडियोबाट:




क्याटेगोरी : भिडियाे



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)