२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठभिडियाेडा. रमेश सिहको सल्लाहः कसरी बच्न सकिन्छ ढाड दुख्ने समस्याबाट

डा. रमेश सिहको सल्लाहः कसरी बच्न सकिन्छ ढाड दुख्ने समस्याबाट


नेपालीहरुमा ट्रमाका कारण हुने हड्डीका समस्याबाहेक अर्थराइटिसको समस्या छ । हाम्रो जीवनशैली र हाम्रो भौगोलिक कारणले समथल भूभाग छैन, तलमाथि गरिरहनुपर्छ ।

अर्को समस्या ब्याक एण्ड नेकपेनको समस्या पनि छ । किनभने, हामीले सही पोजिशनमा बस्दैनौं, एक्ससाइज गर्दैनौं । लाइफस्टाइल फरक छ । त्यसकारण धेरै मानिसहरुमा ब्याक पेन हुने समस्या छ । हामी धेरै बिरामीलाई भन्ने गर्छौ तपाईलाई कुनै बिरामी छैन, यो उठ्ने बस्ने, काम गर्ने तरिका नमिलेर भएको हो । यसमा विश्वास गर्नुहुन्न । ट्याबलेट खायो भने सबै ठीक हुन्छ भन्ने माइष्टसेट छ ।

हामीले जति राम्रो टेबल किने पनि फ्लोरको ठिक छैन भने त तलमाथि गर्छ । त्यसकारण पोस्चर नमिलाएर बस्ने बानी हटाउनुपर्छ । सकेसम्म जे पनि सिधा हेर्नुपर्छ ।

हाम्रो घरमा यताउता चेयर लाष्टमा टिभी हुन्छ । सबैजना यता फर्केर हेरिरहेका हुन्छन् । त्यसले नेक पेन भइहाल्छ । नेपाल मेडिकल कलेज अत्तरखेलका बरिष्ठ अर्थोपेडिक सर्जन प्रा.डा. रमेश सिंहसँगको भिडियो कुराकानीः




क्याटेगोरी : भिडियाे



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ