गृहपृष्ठ ∕ भिडियाे ∕ प्रजनन विशेषज्ञ डा. लता श्रेष्ठ भन्छिन्, ‘आईभीएफ प्राकृतिक सन्तान उत्पादन प्रक्रिया हो’ प्रजनन विशेषज्ञ डा. लता श्रेष्ठ भन्छिन्, ‘आईभीएफ प्राकृतिक सन्तान उत्पादन प्रक्रिया हो’ हेल्थ आवाज मंगलबार, २०८० जेठ २ गते, १२:०५ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज आईभीएफ (इनर्भिटो फर्टिलाइजेसन)लाई सामान्य भाषामा ‘टेष्टट्युब बेवी’ भनेर बुझ्ने गरिन्छ । यसमा महिलाको अण्डकोषबाट डिम्ब निकालिन्छ भने पुरुषको शुक्रकीटलाई प्राकृतिक प्रक्रियाबाटै निकालिन्छ । उक्त निकालिएको डिम्ब र शुक्रकीटलाई आईभीएफ ल्याबमा मिलाएर ‘एम्ब्रियो’ (भ्रुण) तयार पारिन्छ । यसरी तयार पारिएको भ्रुणलाई महिलाको पाठेघरलाई तयार पारेर त्यसमा राखिन्छ । यो प्रक्रिया पूर्णतयाः प्राकृतिक नै हो । यसमा आईभीएफ स्पेशलिष्टहरुले गर्ने भनेको महिलाको शरीरमा रहेको डिम्बलाई इन्जेक्स र औषधिहरु दिएर विकास गर्ने र अलिकति बढाउने गर्छौ । यसरी प्राप्त भएको सन्तान दम्पत्तिहरुको नै सन्तान हुन्छ । सन्तान उत्पादन प्रक्रियामा समस्या भएका दम्पत्तिहरुले समस्या लुकाएर बस्नुभन्दा हुँदैंन् । प्रजजन विशेषज्ञहरुको सल्लाह लिनुपर्छ । क्याटेगोरी : भिडियाे तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भिडियो रिपोर्ट : महिलामा हर्मोनल असन्तुलनबाट हुने समस्या पीसीओएस के… भिडियो रिपोर्टः एरा इन्टरनेशनल हस्पिटलको करोड मूल्यको अत्याधुनिक एम्बुलेन्स भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने… भिडियो रिपोर्टः घातक मानिने एसएलई (लुपस) बाथ के हो ?… भिडियो स्टोरीमा डा. विकास नेपाल : मुटु रोग लाग्न नदिन… भिडियो रिपोर्टः गर्भकालीन डाइबटिज के हो ? यो किन हुन्छ… धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति ३ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ४ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ५ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन ६ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प ७ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन TFN ट्रेण्डिङ सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरीय औषधि पाउनुपर्छः सांसद तोसिमा चिकित्सा शिक्षा अध्ययन गर्न भारतदेखिका विद्यार्थी जुम्लामा निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित तीन डाक्टर अब ‘माननीय’ मान्छे किन कोही गोरो कोही कालो हुन्छ ? सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरीय औषधि पाउनुपर्छः सांसद तोसिमा चिकित्सा शिक्षा अध्ययन गर्न भारतदेखिका विद्यार्थी जुम्लामा निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित तीन डाक्टर अब ‘माननीय’ मान्छे किन कोही गोरो कोही कालो हुन्छ ?