गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ महिला/बाल स्वास्थ्य ∕ विश्वका आधा महिलाले आफ्नो सहमति विना नै गर्छन् गर्भधारण : संयुक्त राष्ट्रसंघ विश्वका आधा महिलाले आफ्नो सहमति विना नै गर्छन् गर्भधारण : संयुक्त राष्ट्रसंघ हेल्थ आवाज शुक्रबार, २०७८ चैत्र १८ गते, १३:३८ मा प्रकाशित विश्वभर हरेक वर्ष गर्भवती हुने १२ करोडभन्दा बढी महिलामध्ये आधाले सहमति विना नै गर्भधारण गर्ने गरेको संयुक्त राष्ट्रसंघको प्रतिवेदनले खुलासा गरेको छ। संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोषको विश्व जनसङ्ख्या प्रतिवेदन–२०२२ अनुसार सहमतिविना गर्भधारण गर्ने महिलामध्ये करिब ६० प्रतिशतले गर्भपतन गराउने गरेको देखाएको छ । यी कुल गर्भपतनमध्ये ४५ प्रतिशत असुरक्षित छन् । जसका कारण ५-१३ प्रतिशत मातृ मृत्यु हुने गरेको छ। त्यस्तै, ५७ प्रतिशत महिला मात्र प्रजनन र यौनसम्बन्धी निर्णय गर्न सक्षम छन्। युएन जनसङ्ख्या कोषका कार्यकारी निर्देशक डा. नतालिया केनेमका अनुसार अनिच्छित गर्भधारणका यी तथ्याङ्कहरूले महिला र बालिकाहरूको आधारभूत अधिकारप्रति सम्पूर्ण विश्वको असफलतालाई प्रतिबिम्बित गर्दछ। प्रतिवेदन अनुसार सन् १९९० देखि २०१९ को बीचमा प्रति हजार महिलामा अनिच्छित गर्भधारणको संख्या ७९ बाट ६४ मा झरेको छ । रिपोर्टका अनुसार ६४ देशका महिलामाथि यो अध्ययन गरिएको थियो । जसमध्ये ४७ देशका ४०% महिलाले गर्भनिरोधक साधन प्रयोग गर्दैनन्। जम्मा २३ प्रतिशत महिलाले चाहेर पनि यौनसम्पर्कलाई अस्वीकार गर्न सक्दैनन् र ८ प्रतिशतले गर्भनिरोधक उपायबारे निर्णय गर्न सक्दैनन्। संयुक्त राष्ट्र संघको चकित पार्ने तथ्याङ्क प्रत्येक वर्ष १२.करोड १ लाख गर्भावस्था। ५७ प्रतिशत महिला मात्रै प्रजनन र यौन अधिकारसम्बन्धी निर्णय लिन सक्षम छन्। २३ प्रतिशत महिलाले चाहेर पनि शारीरिक सम्बन्धलाई अस्वीकार गर्न सक्दैनन् । ८ प्रतिशत महिला गर्भनिरोधक निर्णय गर्न असमर्थ। -एजेन्सी क्याटेगोरी : विश्व, महिला/बाल स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान डा. सन्तोष पोखरेलको सल्लाह : किन हुन्छ निमोनिया, कसरी बच्ने… एउटा स्वस्थ बच्चाका लागि १००० दिनसम्मको हेरचाह मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा… गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ७ जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने TFN ट्रेण्डिङ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर निजीमा जान बाध्य अनुमति नलिइ पीसीआर परीक्षण, स्वास्थ्य मन्त्रालय मौन तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर निजीमा जान बाध्य अनुमति नलिइ पीसीआर परीक्षण, स्वास्थ्य मन्त्रालय मौन तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट