गृहपृष्ठ ∕ विश्व ∕ पीडाबिना १ मिनेटमै मारिदिने सुसाइड मेसिनलाई स्विट्जरल्याण्डले दियो मान्यता पीडाबिना १ मिनेटमै मारिदिने सुसाइड मेसिनलाई स्विट्जरल्याण्डले दियो मान्यता हेल्थ आवाज बुधबार, २०७८ मंसीर २२ गते, १२:४७ मा प्रकाशित काठमाडौं – स्विट्जरल्याण्ड सरकारले सुसाइड मेसिनको प्रयोगलाई कानुनीरुपले स्वीकृति दिएको छ । मेसिन निर्माण गर्ने कम्पनीले मेसिनले कुनै पनि व्यक्तिलाई १ मिनेटभित्र कुनै पीडाबिना मृत्यु दिने दावी गरेको छ । कम्पनीका अनुसार न कफिनको आकारमा रहेको सार्को नामक मेसिनको माध्यमबाट अक्सिजन लेभल अत्याधिक कम हुने हुँदा एक मिनेटभित्र मृत्यु हुन्छ । एक्जिट इन्टरनेशनल नामको संस्थाका निर्देशक डा. फिलिप निट्स्केले यो मृत्युको मेसिन बनाएका हुन् । ब्रिटिस वेबसाइट इन्डिपेन्डेन्टको रिपोर्टअनुसार यो मेसिनलाई भित्रबाट पनि अपरेट गर्न सकिन्छ । बिरामी व्यक्तिले मेसिनभित्रबाट आँखा झिम्क्याएर पनि यो मेसिन चलाउन सक्छ । यो मेसिनमा बायोडिग्रेडेबल क्याप्सुल जडान गरिएको छ जसलाई कफिनजस्तै प्रयोग गर्न सकिन्छ । क्याटेगोरी : विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा… गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष… गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ कोभिड—१९ विरुद्धको खोप अनुसन्धानकर्ता चिकित्सकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार धेरै पढिएका १ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै ४ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ५ विदेशी औषधि कम्पनीको जिएमपी अडिटमा आर्थिक चलखेल भएको भन्दैं अख्तियारमा उजुरी ६ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ७ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन Kalpana Craft ट्रेण्डिङ कोशीलाई ‘प्रथम सेवा विन्दु’ हटाउने निर्णयले अस्पतालको वार्षिक २० करोड बढी आम्दानी गुम्दैं कोशी र विपीलाई प्रथम सेवा विन्दुबाट हटाउने निर्णय खारेज गर्न सांसद मोदीको माग एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण र बाँझोपन उपचार सेवा सुरु स्वास्थ्य पत्रकार न्यौपानेलाई ब्लोदानको सम्मान हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले प्रधानमन्त्रीले भने, ‘स्वास्थ्य बीमा क्षेत्रमा पुनः विचार गरिनेछ' कोशीलाई ‘प्रथम सेवा विन्दु’ हटाउने निर्णयले अस्पतालको वार्षिक २० करोड बढी आम्दानी गुम्दैं कोशी र विपीलाई प्रथम सेवा विन्दुबाट हटाउने निर्णय खारेज गर्न सांसद मोदीको माग एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण र बाँझोपन उपचार सेवा सुरु स्वास्थ्य पत्रकार न्यौपानेलाई ब्लोदानको सम्मान हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले प्रधानमन्त्रीले भने, ‘स्वास्थ्य बीमा क्षेत्रमा पुनः विचार गरिनेछ'