गृहपृष्ठ ∕ विश्व ∕ बुस्टर डोजले पनि संक्रमण रोकेन, बुस्टर डोज लिने २ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि बुस्टर डोजले पनि संक्रमण रोकेन, बुस्टर डोज लिने २ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि हेल्थ आवाज शुक्रबार, २०७८ मंसीर २४ गते, १४:१८ मा प्रकाशित बुस्टर डोज लिएका सिंगापुरमा दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै बुस्टर डोज लिएका दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जनाएको हो । सिंगापुरको विमानस्थलमा परीक्षणका क्रममा २४ वर्षीया युवतीको प्रारम्भिक रिपोर्टमा ओमिक्रोन पुष्टि भएको छ । त्यस्तै, ६ डिसेम्बरमा जर्मनीबाट फर्किएका एक यात्रुमा पनि ओमिक्रोन भेटिएको मन्त्रालयले उल्लेख गरेको छ । दुवैले कोभिड–१९ खोपको तेस्रो डोज पनि लिएका थिए । सिंगापुरको स्वास्थ्य मन्त्रालयले विश्वभर ओमिक्रोन भेरियन्टको संक्रमणलाई हेर्दा ओमिक्रोनका अन्य धेरै केसहरू पनि देखिन सक्ने आशंका गरेको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ओमिक्रोनको लक्षण देखिएपछि दुवै संक्रमितलाई त्यहाँको एक राष्ट्रिय सरुवा रोग केन्द्रमा राखेर उपचार भइरहेको बताइएको छ । साथै उनीहरुको सम्पर्कमा आउने व्यक्तिलाई १० दिन आइसोलेसनमा राखिनेछ । सिंगापुर विश्वमा सबैभन्दा राम्रो खोप अभियान चलेको देश हो। यहाँ ८७ प्रतिशतले पूर्ण खोप लगाएका छन् । योसँगै करिब २९ प्रतिशत मानिसलाई बुस्टर डोज पनि दिइएको छ । सरकारले छिट्टै पाँच वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई कोरोनाको डोज सुरु गर्ने भएको छ । –एजेन्सी क्याटेगोरी : विश्व, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ७ दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता TFN ट्रेण्डिङ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका