गृहपृष्ठ ∕ समाचार ∕ अब विदेशबाट नेपाल आउने प्रत्येकको एयरपोर्टमा स्वास्थ्य परिक्षण अब विदेशबाट नेपाल आउने प्रत्येकको एयरपोर्टमा स्वास्थ्य परिक्षण हेल्थ आवाज आईतबार, २०७६ फागुन १८ गते, १२:४८ मा प्रकाशित तस्बिर : रोयटर्स काठमाडौं – विदेशबाट नेपाल आउने सबैको अनिवार्य जाँच हुने भएको छ। शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बालुवाटारस्थित बसेको वैठकले कोरोना संक्रमण स्वदेशमा फैलन नदिन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रत्येकको जाँच गर्ने निर्णय गरेको हो। यस अघि भने आफुलाई स्वास्थ्य विग्रिएको शंका लागेपछि स्वइच्छाले जाँच गराइने व्यवस्था थियो भने अब भने अनिवार्य सबै यात्रुले फारम भरेर जाँच गराउनु पर्ने नियम आइतबारबाट लागु भएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए। विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) ले हालसम्म यस कोभिड–१९ भाइरसको सङ्क्रमण विश्वका ५६ देशमा फैलिएको जनाएको छ ।उक्त संगठनले नेपाललाई कोरोना भाइरस (कोभिड–१९) को अति उच्च जोखिम भएको मुलुकको सूचीमा राखेको छ । यससँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको जोखिम न्यूनीकरण गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ‘हेल्थ डेस्क’लाई सक्रिय बनाइएको दाबी गरेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ४ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न योग के हो ? यसका प्रकार र फाइदा चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न योग के हो ? यसका प्रकार र फाइदा चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त