गृहपृष्ठ ∕ समाचार ∕ २० हजार कोभिड-१९ को ‘स्याम्पल टेस्ट’ गर्ने सरकारको तयारी २० हजार कोभिड-१९ को ‘स्याम्पल टेस्ट’ गर्ने सरकारको तयारी हेल्थ आवाज शुक्रवार, २०७६ चैत्र ७ गते, १३:५२ मा प्रकाशित काठमाडाैं – सरकारले २० हजार ‘कोभिड १९’ को नमूना परिक्षण गर्ने तयारी गरेको छ। ‘कोभिड-१९’ को फैलावटको अवस्था पत्ता लगाउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको नेतृत्वमा कम्तिमा २० हजार कोरोना भाइरसको नमूना परिक्षण लागि तयारी अवस्थामा राख्ने व्य्स्वस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको हो। कोरोना संक्रमणको नमुना परिक्षणको लागि वीर अस्पताल, धुलिखेल अस्पताल, विपी कोइराला स्वास्थ्य प्रठिस्थान, धरानलाई तयार गर्न निर्देशन दिएको छ। कोरोना संक्रमणको आशंकित विरामीको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीको लागि अस्पतालले अलग आवासको व्यवस्था गर्नुपर्ने मन्त्रालयको निर्णय छ। उनीहरु घर फर्किने क्रममा यसको संक्रमणको जोखिम अन्य व्यक्तिमा पनि हुने सम्भावना हुने हुँदा अलग आवासको व्यवस्था मिलाउन सरकारले निर्देशन दिएको हो। यस्तो छ मन्त्रालयले गरेको १५ बुँदे निर्णय : क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम सरकारले नेपाललाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने स्वास्थ्यमन्त्रीद्वारा ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका विगतका सहमति कार्यान्वयन गर्न सरकार… विश्वका उदीयमान क्यान्सर विशेषज्ञको सूचीमा दुई नेपाली चिकित्सक पीएचपी समस्याले औषधि व्यवस्था विभागको अनलाइन सेवा प्रभावित धेरै पढिएका १ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ४ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ५ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ६ खेप प्रमाणीकरण नै नगरी १४ लाख २८ हजार किशोरीमा एचपिभी खोप लगाइयो ७ मान्छेको शरीरमा लगाइने लाखौंका इम्प्लान्ट झोलामा, न गुणस्तर सुनिश्चितता न त बिलिङ नै TFN ट्रेण्डिङ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम एमएन हस्पिटलसँग श्वेत सदन र निम्बल बोर्डिङ स्कुलको उपचारमा छुट सम्बन्धि सम्झौता त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् स्वास्थ्यमन्त्रीसँग उपकुलपतिको सम्झौताः ‘स्वस्थ कर्णाली, शिक्षित कर्णाली र समृद्ध कर्णाली’को प्रतिबद्धता नेपालको पहिलो ‘एडभान्स स्ट्रोक सेन्टर’को मान्यता पाएको ग्राण्डीले मनायो ‘विश्व स्ट्रोक दिवस’ नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, २१ कात्तिकसम्म आवेदन दिन सकिने स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका विगतका सहमति कार्यान्वयन गर्न सरकार सक्रिय मान्छेको शरीरमा लगाइने लाखौंका इम्प्लान्ट झोलामा, न गुणस्तर सुनिश्चितता न त बिलिङ नै शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम एमएन हस्पिटलसँग श्वेत सदन र निम्बल बोर्डिङ स्कुलको उपचारमा छुट सम्बन्धि सम्झौता त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् स्वास्थ्यमन्त्रीसँग उपकुलपतिको सम्झौताः ‘स्वस्थ कर्णाली, शिक्षित कर्णाली र समृद्ध कर्णाली’को प्रतिबद्धता नेपालको पहिलो ‘एडभान्स स्ट्रोक सेन्टर’को मान्यता पाएको ग्राण्डीले मनायो ‘विश्व स्ट्रोक दिवस’ नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, २१ कात्तिकसम्म आवेदन दिन सकिने स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका विगतका सहमति कार्यान्वयन गर्न सरकार सक्रिय मान्छेको शरीरमा लगाइने लाखौंका इम्प्लान्ट झोलामा, न गुणस्तर सुनिश्चितता न त बिलिङ नै