गृहपृष्ठ ∕ अन्य ∕ ४४ प्रकारका अवैध औषधी ओसार-पसारको आरोपमा एक युवा विरुद्ध मुद्धा दायर ४४ प्रकारका अवैध औषधी ओसार-पसारको आरोपमा एक युवा विरुद्ध मुद्धा दायर हेल्थ आवाज मंगलबार, २०७६ असार १७ गते, २०:०४ मा प्रकाशित काठमाडौं–नेपालमा दर्ता नभएका ४४ प्रकारका औषधीको ओसार—पसार गरेको भन्दैं औषधी व्यवस्था विभागले एक युवा विरुद्ध जिल्ला अदालत कैलालीमा मुद्धा दायर गरेको छ । बझाङ जयपृथ्वी नगरपालिकाका २३ वर्षीया रोहित धामीलाई अवैध औषधी ओसार—पसार गरेको भन्दै विभागको धनगढी शाखाले मुद्धा दायर गरेको हो । धामीलाई ९ गते धनगढी उपमहानगरपालीका—७ वेलिहवाबाट २ बटा कालो झोलामा ४४ प्रकारका नेपालमा दर्ता नभएका अवैध औषधीसहित प्रहरीले पक्राउ गरेको थियो । उनी विरुद्ध सोमवार जिल्ला अदालत कैलालीमा मुद्धा दर्ता गरिएको सूचना अधिकारी सुरज गौतमले जानकारी दिए । नेपालमा दर्ता नभएका यस्ता औषधी विक्री वितरण गरेको पाइएकोले औषधी ऐन, २०३५ को दफा ९ बमोजिम कसुर ठहरेको दावी गर्दै ३ वर्षसम्मको कैद र जरिवाना माग दावी गरिएको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक न्युरो अस्पताल र भारतको अमृता हस्पिटलबीच सहकार्य सुरु, क्यान्सर र… नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल… एचआईभी एड्सको परीक्षण, उपचार र निदान आवश्यक छ : निर्देशक… मुटु रोग विशेषज्ञ डा. शेखरद्वारा बागलुङमा आश्रम निर्माणमा १० लाख… सामाजिक सञ्जालका कारण बालबालिकामा मानसिक दबाब सिर्जना भएको सरोकारवालाको भनाइ धेरै पढिएका १ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ २ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ ३ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु ४ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक ५ कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा ६ विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन ७ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ TFN ट्रेण्डिङ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ बोझो प्रयोग गर्दाको १० फाइदा कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ रौतहटमा एकैदिन ९० जना कोरोना संक्रमित, प्रदेश २ मा १ सय ७ जना संक्रमित थप शव परीक्षण भवनले दियो दुर्गन्धबाट मुक्ति उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति भेरी अस्पतालमा सर्जनलाई शल्यक्रिया टेबल पाउनै मुस्किल... अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ बोझो प्रयोग गर्दाको १० फाइदा कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ रौतहटमा एकैदिन ९० जना कोरोना संक्रमित, प्रदेश २ मा १ सय ७ जना संक्रमित थप शव परीक्षण भवनले दियो दुर्गन्धबाट मुक्ति उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति भेरी अस्पतालमा सर्जनलाई शल्यक्रिया टेबल पाउनै मुस्किल...