गृहपृष्ठ ∕ अन्य ∕ ३७ लाखभन्दा बढी संक्रमित कोरोनामुक्त, यी १० राष्ट्रमा सबैभन्दा बढी संक्रमण ३७ लाखभन्दा बढी संक्रमित कोरोनामुक्त, यी १० राष्ट्रमा सबैभन्दा बढी संक्रमण हेल्थ आवाज बिहीबार, २०७७ जेठ २९ गते, ०९:४५ मा प्रकाशित फाइल फोटो विश्वभर गरेर कोभिड-१९को संक्रमणबाट ४ लाख १८ हजार ९ सय १९ मानिसले ज्यान गुमाइसकेका छन्। पछिल्लो तथ्याङ्क अनुसार संक्रमितको संख्या मात्रै ७४ लाख ५२ हजार८ सय १२ पुगेको छ। जसमध्ये ३७ लाख ४९ हजार ८ सय ८८ संक्रमित संक्रमण मुक्त भएका छन्। कोरोनाको मारमा सबैभन्दा बढी शक्तिशाली मानिने संयुक्त राज्य अमेरिका परेको छ। उक्त राष्ट्रमा २० लाख ६६ हजार भन्दा बढी संक्रमणको केस देखिएको छ। जसमध्ये १ लाख १५ हजार १ सय ३० संक्रमितले ज्यान गुमाइसकेका छन्। चीनको वुहानबाट कोभिड-१९ को संक्रमण फैलदै अन्य देशमा पुगेको हो । अन्य राष्ट्रको तुलनामा सबैभन्दा कोरोना प्रभावित बनेको १० देशको सुचीमा पहिलोमा अमेरिका, दोश्रोमा ब्राजिल, तेश्रोमा रुस, चौथोमा बेलयात, पाँचौमा स्पेन, छैठौंमा भारत, सातौँमा इटाली, आठौँमा पेरु, नवौंमा जर्मनी र अन्तिममा १० नम्बरमा इरान परेको छ । सबैभन्दा प्रभावित बनेको १० राष्ट्र (तथ्यांक सहित) देश संक्रमितको संख्या मृत्यु निको हुने संख्या अमेरिका २०, ६६, ४०१ १, १५, १३० ८, ०८, ४९४ ब्राजिल ७, ७५, १८४ ३९, ७९७ ३, ८०, ३०० रुस ४, ९३, ६५७ ६, ३५८ २, ५२, ७८३ बेलायत २, ९०, १४३ ४१, १२८ उपलब्ध छैन स्पेन २, ८९, ३६० २७, १३६ उपलब्ध छैन भारत २, ८७, १५५ ८, १०७ १,४०, ९७९ इटाली २, ३५, ७ सय ६३ ३४, ११४ १, ६९, ९३९ पेरु २, ०३, ७३६ ५, ७३८ ९२, ९२९ जर्मनी १, ८६, ८६६ ८, ८४४ १, ७०, ७०० इरान १, ७७, ९३८ ८, ५०६ १, ४०, ५९०0 – एजेन्सी क्याटेगोरी : अन्य ट्याग : #covid case, #world upadate, #कोभिड-१९ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ह्याम्स अस्पताल र गोकर्णेश्वरबीच स्वास्थ्य सहकार्य बजारमा नक्कली पशु औषधिहरु, बिक्रेताले दिए यस्तो चेतावनी ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया बुढानीलकण्ठ–५ मा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न, ११२ जनाले सेवा… एमएन हस्पिटलमा १९९ रुपैयाँमै नाक, कान, घाँटी रोगको विशेषज्ञ ओपीडी… धेरै पढिएका १ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ ४ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो ५ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ६ ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया हातको छाला निक्लिरहेको छ ? अपनाउनुस् यी ४ घरेलु उपाय 'आमाको दूध नवजात शिशुका लागि ‘अमृत समान’ र सम्पूर्ण पौष्टिक आहार हो' ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण झण्डै २५ करोडको लगानीमा ‘मनमोहन इमेजिङ प्रा.लि.’, एआई–गाइडेड एमआरआई र सिटी स्क्यान सेवा सुरू सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया हातको छाला निक्लिरहेको छ ? अपनाउनुस् यी ४ घरेलु उपाय 'आमाको दूध नवजात शिशुका लागि ‘अमृत समान’ र सम्पूर्ण पौष्टिक आहार हो' ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण झण्डै २५ करोडको लगानीमा ‘मनमोहन इमेजिङ प्रा.लि.’, एआई–गाइडेड एमआरआई र सिटी स्क्यान सेवा सुरू