गृहपृष्ठ ∕ अन्य ∕ ३७ लाखभन्दा बढी संक्रमित कोरोनामुक्त, यी १० राष्ट्रमा सबैभन्दा बढी संक्रमण ३७ लाखभन्दा बढी संक्रमित कोरोनामुक्त, यी १० राष्ट्रमा सबैभन्दा बढी संक्रमण हेल्थ आवाज बिहीबार, २०७७ जेठ २९ गते, ०९:४५ मा प्रकाशित फाइल फोटो विश्वभर गरेर कोभिड-१९को संक्रमणबाट ४ लाख १८ हजार ९ सय १९ मानिसले ज्यान गुमाइसकेका छन्। पछिल्लो तथ्याङ्क अनुसार संक्रमितको संख्या मात्रै ७४ लाख ५२ हजार८ सय १२ पुगेको छ। जसमध्ये ३७ लाख ४९ हजार ८ सय ८८ संक्रमित संक्रमण मुक्त भएका छन्। कोरोनाको मारमा सबैभन्दा बढी शक्तिशाली मानिने संयुक्त राज्य अमेरिका परेको छ। उक्त राष्ट्रमा २० लाख ६६ हजार भन्दा बढी संक्रमणको केस देखिएको छ। जसमध्ये १ लाख १५ हजार १ सय ३० संक्रमितले ज्यान गुमाइसकेका छन्। चीनको वुहानबाट कोभिड-१९ को संक्रमण फैलदै अन्य देशमा पुगेको हो । अन्य राष्ट्रको तुलनामा सबैभन्दा कोरोना प्रभावित बनेको १० देशको सुचीमा पहिलोमा अमेरिका, दोश्रोमा ब्राजिल, तेश्रोमा रुस, चौथोमा बेलयात, पाँचौमा स्पेन, छैठौंमा भारत, सातौँमा इटाली, आठौँमा पेरु, नवौंमा जर्मनी र अन्तिममा १० नम्बरमा इरान परेको छ । सबैभन्दा प्रभावित बनेको १० राष्ट्र (तथ्यांक सहित) देश संक्रमितको संख्या मृत्यु निको हुने संख्या अमेरिका २०, ६६, ४०१ १, १५, १३० ८, ०८, ४९४ ब्राजिल ७, ७५, १८४ ३९, ७९७ ३, ८०, ३०० रुस ४, ९३, ६५७ ६, ३५८ २, ५२, ७८३ बेलायत २, ९०, १४३ ४१, १२८ उपलब्ध छैन स्पेन २, ८९, ३६० २७, १३६ उपलब्ध छैन भारत २, ८७, १५५ ८, १०७ १,४०, ९७९ इटाली २, ३५, ७ सय ६३ ३४, ११४ १, ६९, ९३९ पेरु २, ०३, ७३६ ५, ७३८ ९२, ९२९ जर्मनी १, ८६, ८६६ ८, ८४४ १, ७०, ७०० इरान १, ७७, ९३८ ८, ५०६ १, ४०, ५९०0 – एजेन्सी क्याटेगोरी : अन्य ट्याग : #covid case, #world upadate, #कोभिड-१९ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक… लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको… धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ कसरी गर्ने छालाको हेरचाह ? ४ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ७ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? TFN ट्रेण्डिङ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव कलेजो प्रत्यारोपणपछिको जीवन कोशीको स्वास्थ्य मन्त्रालयले हृदय रोग केन्द्रका चिकित्सकको गरिदिएन करार म्याद थप पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त अमेरिकामा कोरोनाका बिरामीको उपचार गरिरहेकी नेपाली चिकित्सकको मार्मिक अनुभव अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव कलेजो प्रत्यारोपणपछिको जीवन कोशीको स्वास्थ्य मन्त्रालयले हृदय रोग केन्द्रका चिकित्सकको गरिदिएन करार म्याद थप पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त अमेरिकामा कोरोनाका बिरामीको उपचार गरिरहेकी नेपाली चिकित्सकको मार्मिक अनुभव