गृहपृष्ठ ∕ समाचार ∕ एकैदिन २६* जना नेपाली सैनिकमा कोरोना पुष्टि एकैदिन २६* जना नेपाली सैनिकमा कोरोना पुष्टि हेल्थ आवाज बिहीबार, २०७७ असार ११ गते, १७:५४ मा प्रकाशित काठमाडौं—एकै दिन नेपाली सेनाका २६ जनामा कोरोना भाइरस (कोभिड—१९) पुष्टि भएको छ । बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा २२ जना सैनिकमा कोरोना पुष्टि भएको हो । यसअघि सोही गणका ३ जनामा कोरोना पुष्टि भएको थियो । यससँगै जुम्लाका कोरोना संक्रमण पुष्टि हुने सैनिकको संख्या २९ पुगेको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जुम्लास्थित नन्दबक्स गणमा कार्यरत २६ जना सैनिकमा कोरोना पुष्टि भएको जानकारी दिए । ‘जुम्लाको नन्दबक्स गणमा कार्यरत २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो,’ पाण्डेले हेल्थआवाजसँग भने । बिहीबारै सुर्खेतस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा पनि केही सुरक्षाकर्मीहरुमा कोरोना पुष्टि भएको छ । तर, उनीहरुको विस्तृत विवरण आइनसकेको प्रादेशिक अस्पताल सुर्खेत स्रोतले जनाएको छ । सच्याइएकोः यस अघि समाचारको शिर्षक फरक पर्न गएकोमा सच्याइएको छ । सम्पादक सम्बन्धित समाचार २० प्रहरी, ९ सेना र ४ सशस्त्र प्रहरीमा कोरोना पुष्टि क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा