गृहपृष्ठ ∕ अन्य ∕ कोरोना संक्रमितको संख्या १ करोड पार कोरोना संक्रमितको संख्या १ करोड पार हेल्थ आवाज आईतबार, २०७७ असार १४ गते, ०८:५५ मा प्रकाशित काठमाडौँ – विश्वभरमा कोरोना विरामीको संख्या एक करोड पुगेको छ। पछिल्लो १ सय ८० दिनबाट विश्व कोरोनाको चपेटामा परेको छ। गत डिसेम्बर ३१ गते कोरोनाको पहिलो केस देखिएको थियो। त्यसको लगभग ३ महिनापछि २ सय भन्दा बढी देशमा कोरोना संक्रमण फैलिएको छ। महामारीको शुरुवात चीनबाट भएको थियो तर आज अमेरिका, ब्राजिल, रुस, भारत र बेलायत विश्वका पाँच सबैभन्दा संक्रमण देखिएको देशमा पर्छ। तीन महिनामा चीनले भने यस महामारीलाई नियन्त्रण गर्न सफल बनेको छ। जहाँ ८३ हजार संक्रमणको केस देखिएको थियो। विश्वभर गरेर ५३ लाखभन्दा बढी निको भएका छन्। त्यस्तै, विश्वभर गरेर हाल १ करोड ८२ हजार जनामा संक्रमण देखिएको छ। मृतकको संख्या भने ५ लाख १ हजार ३ सय ८ पुगेको छ। क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड… मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’बाट नर्भिकमा उपचार ह्याम्स हस्पिटलमा ईएसडी प्रविधिबाट उपचार सुरु विश्व स्वास्थ्य संगठनद्वारा अमेरिका पुनः संगठनमा सहभागी हुने आशा व्यक्त ‘डाक्टर साब, मलाई माफ गरिदिनुस्’ : एक सुगर बिरामीको पछुतो,… स्वास्थ्य बीमा बहस: औपचारिक क्षेत्रमा अनिवार्य सहभागिता कति न्यायसंगत? धेरै पढिएका १ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर २ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ३ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis ४ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ५ ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य ६ महाकाली प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जोशी ७ क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु TFN ट्रेण्डिङ देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५० जनाले रोजगारी पाउने २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल Young’s lip with tiny bugs: needs awareness of leishmaniasis एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’बाट नर्भिकमा उपचार पाठेघरको मुखको क्यान्सर : समयमै जाँच र एचपिभी खोप महत्वपूर्ण क्यान्सर कसैलाई पनि हुन सक्छः किन विशेष छ समयमै पहिचान ? देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५० जनाले रोजगारी पाउने २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल Young’s lip with tiny bugs: needs awareness of leishmaniasis एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’बाट नर्भिकमा उपचार पाठेघरको मुखको क्यान्सर : समयमै जाँच र एचपिभी खोप महत्वपूर्ण क्यान्सर कसैलाई पनि हुन सक्छः किन विशेष छ समयमै पहिचान ?