गृहपृष्ठ ∕ प्रदेश २ ∕ विष्णुपुरका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान विष्णुपुरका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान हेल्थ आवाज सोमबार, २०७७ असार २२ गते, १७:४६ मा प्रकाशित जनकपुर – सप्तरीको विष्णुपुर गाउँपालिकामा स्वास्थ्य सामाग्रीको अभावमा स्वास्थ्यकर्मीलाई सेवा दिन समस्या परिरहेका बेला व्यक्तिगत सुरक्षा सामाग्री प्रदान गरेको छ । सेफ मदरहुड नेटवर्क फेडरेशन नेपालले विष्णुपुर गाउँपालिकाको कार्यालय प्राङ्गणमा सोही गाउँपालिका भित्रका स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्री प्रदान गरेको हो । उक्त स्वास्थ्य सामाग्री गाउँपालिकाका अध्यक्ष लिलाम्बर यादवलाई संस्थाकातर्फबाट दिनेशकुमार यादवले हस्तान्तरण गरेका हुन् । उपलब्ध गराइएको स्वास्थ्य सामाग्रीहरुमा पिपिई ड्रेस, सेनिटाइजर, थर्मल गण, मास्क, साबुन र क्वारेन्टाइनमा रहेका महिलाहरुका लागि स्यानेटरी प्याड लगायतका सामाग्रिहरु रहेको प्रमुख प्रशासकीय अधिकृत रञ्जित जङ्ग अधिकारीले जानकारी दिए । वर्तमान अवस्थामा पर्याप्त मात्रामा व्यक्तिगत सुरक्षा सामाग्रीको अभावमा स्वास्थ्यकर्मीहरु जोखीमपूर्ण सेवा दिन बाध्य भएको विषम परिस्थितिलाई सहज बनाउन सहयोग पुगोस भन्ने उद्देश्यले स्वास्थ्य सामाग्रि प्रदान गरिएको संस्थाकी प्रमुख डा. आरजु राणाको भनाइ छ । सप्तरीमा हालसम्म २ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व स्वास्थ्य सचिवलाई निजी मेडिकल कलेज सञ्चालकको पत्र, ‘नर्सलाई सरकारीसरह पारिश्रमिक… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ७ जना सभा सदस्य… भारतमा लगेर मिर्गौलाको बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ लक्षित वर्ग उपचारका लागि वीर अस्पतालमा कक्ष स्थापना गर्दै काठमाडौं… चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक सरकारीसरह बनाउन निर्देशन धेरै पढिएका १ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले २ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ३ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ४ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ५ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ६ रानी आँखा अस्पतालमा चार महिनाकी शिशुको मोतियाबिन्दुको सफल शल्यक्रिया ७ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार Kalpana Craft ट्रेण्डिङ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन स्वास्थ्य सचिवलाई निजी मेडिकल कलेज सञ्चालकको पत्र, ‘नर्सलाई सरकारीसरह पारिश्रमिक दिन सक्दैनौं’ डा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन अवस्थामा छन् ? भारतमा लगेर मिर्गौलाको बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ७ जना सभा सदस्य मनोनित, पदाधिकारी सिफारिस गर्न समिति गठन परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन स्वास्थ्य सचिवलाई निजी मेडिकल कलेज सञ्चालकको पत्र, ‘नर्सलाई सरकारीसरह पारिश्रमिक दिन सक्दैनौं’ डा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन अवस्थामा छन् ? भारतमा लगेर मिर्गौलाको बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ७ जना सभा सदस्य मनोनित, पदाधिकारी सिफारिस गर्न समिति गठन परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद