गृहपृष्ठ ∕ प्रदेश २ ∕ कोरोनाबाट मृत्यु भएका वृद्धको परिवारका ५ जनासहित ७ जनामा कोरोना पुष्टि, अन्यको पनि हिस्ट्री खोजिदैं कोरोनाबाट मृत्यु भएका वृद्धको परिवारका ५ जनासहित ७ जनामा कोरोना पुष्टि, अन्यको पनि हिस्ट्री खोजिदैं हेल्थ आवाज सोमबार, २०७७ साउन ५ गते, १६:०० मा प्रकाशित जनकपुर—सप्तरीमा मृत्यु भएका कोरोना संक्रमित वृद्धका परिवारका सदस्यसहित पसलमा काम गर्ने कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ । राजविराज नगरपालिका ६ का ७२ वर्षका संक्रमित वृद्धको गत बिहीबार राति धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । मृत्युपछि वृद्वको परिवारका सदस्य र पसलमा काम गर्ने कर्मचारी गरी १९ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । त्यसमध्ये राजविराजस्थित उनको पसलमा काम गर्ने एक पुरुष र उनको कम्प्युटर मर्मत गर्न गएका एक पुरुष पनि संक्रमण देखिएको छ । सोमबार बिहान उनीहरुको रिपोर्ट पोजेटिभ आएको वडा अध्यक्ष प्रेम यादवले वताए । आइतबार मृतक वृद्वका श्रीमती, छोरा, बुहारी र नातिनातिना गरी ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुलाई घरमै आइसोलेसनमा राखिएको छ । वृद्धको परिवार दुई साताअघि भारतबाट घर आएको थियो । वडा अध्यक्ष यादवले भने उनको परिवार भारतबाटै संक्रमित भएर आएको देखिएको बताए । ‘उनी आएपछि को कोसँग भेटे भन्ने सन्दर्भमा हिस्ट्री खोजी भैरहेको उनले बताए । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ३ तीन डाक्टर अब ‘माननीय’ ४ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट नेपालगन्जमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिङको नयाँ शाखा एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट नेपालगन्जमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिङको नयाँ शाखा एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल