गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ विद्यालयको ५० मिटर वरपर जंकफुड किनबेच नगर्न गाँउपालिकाको निर्देशन विद्यालयको ५० मिटर वरपर जंकफुड किनबेच नगर्न गाँउपालिकाको निर्देशन हेल्थ आवाज मंगलबार, २०७६ साउन २१ गते, १२:२२ मा प्रकाशित सिन्धुपाल्चोक/ जिल्लाको पाँच पोखरी थाङपाल गाँउपालिकाले विद्यालय वरपर जंक फुड विक्रीमा निषेध गरेको छ । गाँउपालिकाले ८ ओटा वडा भित्र संचालित सम्पूर्ण सामुदायिक विद्यालय क्षेत्र वरपर जंक फुड किनबेचमा रोक लगाएको हो । विद्यालयबाट ५० मिटर वरपर चाउचाउ, बिस्कुट, पानीपुरी, चटपटेलगायतका जंक फुटक किनबेच नगर्न गाँउपालिकाले निर्देशन दिएको छ । जंक फुडमा चिल्लो बढी र पौष्टिक तत्व कम हुने भएकोले त्यस्ता खानेकुरा नखान विज्ञहरुले सुझाब दिदै आएका छन् । एक अध्ययन अनुसार जंक फुडले बालबालिकाको शारिरिक तथा मानसिक विकासमा अशर गर्छ । क्याटेगोरी : जनस्वास्थ्य, बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. सुनिलराम कोइरालाः किन झमझमाउँछ शरीर ? युवा उमेरमै किन बढ्दैंछ हृदयघात ? ‘आमाको दूध नवजात शिशुका लागि ‘अमृत समान’ र सम्पूर्ण पौष्टिक… पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या गर्मीमा पौडी खेल्दा बालबालिकाको स्वास्थ्यमा जोखिम महिलाहरुमा बढ्दो क्यान्सर : जीवनशैली सुधार र समयमै गरिने परीक्षणले… धेरै पढिएका १ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? २ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ३ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ सुदूरपश्चिम प्रदेशको सामाजिक विकासमन्त्रीमा भाट फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा अलग्गै स्वास्थ्य सेवा ऐन कि निजामती ऐन एक बहस ? कोशी अस्पताल र महानगरको खटपट, डोजर चलेको ठाउँमा पर्खालको साटो खाडलै—खाडल तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? नर्भिक इन्टरनेशनल हस्पिटल र हेल्थ एट होम संस्थाबीच सहकार्य सुदूरपश्चिम प्रदेशको सामाजिक विकासमन्त्रीमा भाट फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा अलग्गै स्वास्थ्य सेवा ऐन कि निजामती ऐन एक बहस ? कोशी अस्पताल र महानगरको खटपट, डोजर चलेको ठाउँमा पर्खालको साटो खाडलै—खाडल तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? नर्भिक इन्टरनेशनल हस्पिटल र हेल्थ एट होम संस्थाबीच सहकार्य