गृहपृष्ठ ∕ अन्य ∕ विश्वमा साढे ९ करोडभन्दा बढीमा कोरोना संक्रमण पुष्टि विश्वमा साढे ९ करोडभन्दा बढीमा कोरोना संक्रमण पुष्टि हेल्थ आवाज मंगलबार, २०७७ माघ ६ गते, ११:१४ मा प्रकाशित विश्वस्तरमा कोरोना संक्रमण पुष्टि हुने संख्या ९ करोड ५५ हजार भन्दा बढी देखिएको छ। जोन्स हप्किन्स युनिभर्सिटीकोका अनुसार मंगलबारसम्ममा संक्रमणबाट मृत्यु हुने संख्या २० लाख ३ हजारभन्दा बढी पुगेको छ। सीएसएसईका अनुसार अमेरिकामा सबैभन्दा बढी कोरोना प्रभावित छन्। जहाँ २ करोड ४० लाख ७३ हजारभन्दा बढी कोरोना संक्रमित छन् र मृत्यु हुनेको संख्या मात्रै ३ लाख ९८ हजार ९ सय ७७ पुगेको छ। त्यस्तै, दोश्रो स्थानमा रहेको देश भारतमा हाल १ करोड ५ लाख ७१ हजारभन्दा बढी संक्रमणको केस पुष्टि भैसकेको छ। भने मृत्यु हुने संक्रमितको संख्या १ लाख ५२ हजार ४ सय १९ रहेको छ। कोरोना संक्रमण विश्वस्तरमा फालिएसँगै केहि देशहरुमा संक्रमणलाई नियन्त्रण गर्न कोरोना भ्याक्सिन अभियान पनि चलिरहेको छ। -एजेन्सी क्याटेगोरी : अन्य, विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य सेवा उपलब्ध गराउने… नर्भिक इन्टरनेशनल हस्पिटल र हेल्थ एट होम संस्थाबीच सहकार्य ह्याम्स अस्पताल र गोकर्णेश्वरबीच स्वास्थ्य सहकार्य बजारमा नक्कली पशु औषधिहरु, बिक्रेताले दिए यस्तो चेतावनी ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा धेरै पढिएका १ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? २ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा TFN ट्रेण्डिङ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् नेपाली अनुसन्धानकर्ता सन्तोष अधिकारी सहभागी टोलीलाई अमेरिकामा तीन लाख डलर पुरस्कार को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ऐन मिचेर आँखा अस्पताल सिलबन्दी गरिएको भन्दैं तत्काल नखोले आन्दोलन गर्ने सञ्चालकहरुको चेतावनी तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् नेपाली अनुसन्धानकर्ता सन्तोष अधिकारी सहभागी टोलीलाई अमेरिकामा तीन लाख डलर पुरस्कार को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ऐन मिचेर आँखा अस्पताल सिलबन्दी गरिएको भन्दैं तत्काल नखोले आन्दोलन गर्ने सञ्चालकहरुको चेतावनी