गृहपृष्ठ ∕ अन्य ∕ विश्वमा साढे ९ करोडभन्दा बढीमा कोरोना संक्रमण पुष्टि विश्वमा साढे ९ करोडभन्दा बढीमा कोरोना संक्रमण पुष्टि हेल्थ आवाज मंगलबार, २०७७ माघ ६ गते, ११:१४ मा प्रकाशित विश्वस्तरमा कोरोना संक्रमण पुष्टि हुने संख्या ९ करोड ५५ हजार भन्दा बढी देखिएको छ। जोन्स हप्किन्स युनिभर्सिटीकोका अनुसार मंगलबारसम्ममा संक्रमणबाट मृत्यु हुने संख्या २० लाख ३ हजारभन्दा बढी पुगेको छ। सीएसएसईका अनुसार अमेरिकामा सबैभन्दा बढी कोरोना प्रभावित छन्। जहाँ २ करोड ४० लाख ७३ हजारभन्दा बढी कोरोना संक्रमित छन् र मृत्यु हुनेको संख्या मात्रै ३ लाख ९८ हजार ९ सय ७७ पुगेको छ। त्यस्तै, दोश्रो स्थानमा रहेको देश भारतमा हाल १ करोड ५ लाख ७१ हजारभन्दा बढी संक्रमणको केस पुष्टि भैसकेको छ। भने मृत्यु हुने संक्रमितको संख्या १ लाख ५२ हजार ४ सय १९ रहेको छ। कोरोना संक्रमण विश्वस्तरमा फालिएसँगै केहि देशहरुमा संक्रमणलाई नियन्त्रण गर्न कोरोना भ्याक्सिन अभियान पनि चलिरहेको छ। -एजेन्सी क्याटेगोरी : अन्य, विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड र केबीएनपी कोरियाबीच प्राविधिक सम्झौता अत्याधिक गर्मीका कारण बढ्छ ‘हर्ट अट्याक’को खतरा, कसरी हुन्छ बढी… एआईले नर्सिङ पेशालाई रिप्लेश गर्न सक्दैन् : डा. साविहा वीर अस्पतालमा थप ९ शैय्याको सर्जिकल आईसीयु सञ्चालनमा आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको… स्वास्थ्य सुधारमा नेपालले गरेको प्रयासको अमेरिकी डायस्पोराद्वारा प्रशंसा धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र २ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल ३ योग के हो ? यसका प्रकार र फाइदा ४ मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न ५ गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन ६ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ ७ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त Kalpana Craft ट्रेण्डिङ मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित चीनमा पुनः लकडाउन घोषणा स्वास्थ्य मन्त्रालयको बेरुजु २३ करोड ६० लाख रुपैयाँ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित चीनमा पुनः लकडाउन घोषणा स्वास्थ्य मन्त्रालयको बेरुजु २३ करोड ६० लाख रुपैयाँ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै