गृहपृष्ठ ∕ समाचार ∕ थप १५० जनामा कोरोना पुष्टि, ३ को मृत्यु थप १५० जनामा कोरोना पुष्टि, ३ को मृत्यु हेल्थ आवाज सोमबार, २०७७ चैत्र ९ गते, १६:३० मा प्रकाशित काठमाडौं—नेपालमा थप १ सय ५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १ सय ५०जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ५६ पुगेको छ । पछिल्लो २४ घण्टामा ९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार २० पुगेको छ । नेपालमा संक्रमणमुक्त हुनेको दर ९८.५ प्रतिशत रहेको छ । नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट ३ हजार १९ जनाको निधन भएको छ। पछिल्लो २४ घण्टामा ३ संक्रमितको मृत्यु भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य र शिक्षाको समता कर हटाउने मन्त्रिपरिषद्को निर्णय चिकित्सा शिक्षा आयोगको चार वटा निर्देशकका लागि यस्ता छन् १२… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : शिक्षण अस्पतालको निर्देशकको… नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो… को हुन् निजामती कर्मचारी अस्पतालको नवनियुक्त कार्यकारी निर्देशक प्रा.डा. परियार… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा रोकिएको शैक्षिक जनशक्तिको पदपूर्ति… धेरै पढिएका १ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ४ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ५ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ ६ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध ७ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री TFN ट्रेण्डिङ चिकित्सा शिक्षा आयोगको चार वटा निर्देशकका लागि यस्ता छन् १२ प्रतिस्पर्धी शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो सरकार बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत चिकित्सा शिक्षा आयोगको चार वटा निर्देशकका लागि यस्ता छन् १२ प्रतिस्पर्धी शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो सरकार बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत