गृहपृष्ठ ∕ सौन्दर्य स्वास्थ्य ∕ अनुहारको छालालाई घामबाट जोगाउने वरिष्ठ ब्युटिसियन रावलको यस्तो सुझाव अनुहारको छालालाई घामबाट जोगाउने वरिष्ठ ब्युटिसियन रावलको यस्तो सुझाव सुष्मा रावल वरिष्ठ ब्युटिसियन बिहीबार, २०७७ चैत्र २६ गते, १६:०८ मा प्रकाशित घाममा एक किसिमको विकिरण हुन्छ जसलाई ‘अल्ट्रा भोइलेट’ भनिन्छ। यो यस्तो विकिरण हो जसले हाम्रो छाला र कपालमा प्रत्यक्ष असर गर्दछ। फलस्वरूप हामी प्रत्यक्ष घाममा हिड्दा हाम्रो अनुहार, शरीरको छाला र कपालमा प्रष्टै असर पारेको देख्न सकिन्छ। हामीले हाम्रो अनुहारलाई घामबाट जोगाइ राख्नको लागि केहि उपाय अपनाउनुपर्ने हुन्छ जसले अनुहारलाई घामबाट डढन दिदैंन यस्ता छन् उपाय :- हाम्रो अनुहारलाई मध्यान्हको घामको किरणले अझै बढी असर पार्ने हुनाले उक्त समयमा सकेसम्म घर बाहिर ननिस्कने। मध्यान्हमा घामको युभी विकिरण अझै बढी प्रभावकारी हुने हुँदा यदि बाहिर निसक्नै परेको खण्डमा पनि बाहुला भएको र हातखुट्टा छोप्ने खालका कपडा लगाउने। घाममा बाहिर निस्कनु अघि राम्रो खालको पीए+++ र बढी एसपीएफ भएको प्रोटेक्सन भएको क्रिम लगाउने। सन प्रोटेक्सन क्रिम जहिले पनि घाममा निस्किने आधा घण्टा अघि लगाउने। सनस्क्रिनको प्रयोग गर्दा घाम हुँदा र नहुँदा दुवै अवस्थामा गर्नुपर्दछ। सनस्क्रिन हरेक २/३ घण्टाको फरकमा पुन प्रयोग गर्नुपर्दछ। किनभने सनस्क्रिनको कार्य क्षमता २/३ घण्टा मात्रै हुन्छ। हातखुट्टामा पनि एसपीएफ भएको बडी लोशन या मोस्चोराइजरको प्रयोग गर्नुपर्दछ। सधै डे क्रिमको छनौट गर्दा ‘युभीए’ र ‘युभीबी’ ब्लक गर्ने छ छैन हेर्नु पर्दछ। घाममा निस्किनु पर्दा एसपीएफ भएको क्रिमसँगै कपालमा ह्याट र आँखाको लागि सनग्लासको प्रयोग गर्ने। नरिवलको तेल र घ्युकुमारीको प्रयोगले पनि हाम्रो छालालाई केहि हदसम्म घामबाट जोगाउँछ। लुगाको रङले पनि केहि हदसम्म घामको विकिरण छेक्दछ। अध्यारो खालको कपडाले उज्यालो रङको कपडाले भन्दा बढी घामको विकिरण छेक्दछ। क्याटेगोरी : सौन्दर्य स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कसरी गर्ने छालाको हेरचाह ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? अनुहारमा काँचो दुध लगाउँदा हुने ४ फाइदा अनुहारमा स्क्रब प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा अनुहारको सुन्दरता र स्वस्थताको लागि ५ टिप्स मुख धोएपछि रुमालले पुछ्नुहुन्छ ? जान्नुहोस् यी कुरा धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ३ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ४ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ५ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी TFN ट्रेण्डिङ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन हातका यी ५ आसनले ल्याउँछ स्वास्थ्यमा चमत्कार पुरानो मेडिकल कलेजद्वारा २ करोड २० लाखभन्दा बढी रकम भरतपुर अस्पताललाई तिर्न आनाकानी विवादै विवादमा फसेपछि ७२ घण्टामा बनेको भरतपुरको कोरोना विशेष अस्पताल बन्द ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन हातका यी ५ आसनले ल्याउँछ स्वास्थ्यमा चमत्कार पुरानो मेडिकल कलेजद्वारा २ करोड २० लाखभन्दा बढी रकम भरतपुर अस्पताललाई तिर्न आनाकानी विवादै विवादमा फसेपछि ७२ घण्टामा बनेको भरतपुरको कोरोना विशेष अस्पताल बन्द