गृहपृष्ठ ∕ सौन्दर्य स्वास्थ्य ∕ अनुहारको छालालाई घामबाट जोगाउने वरिष्ठ ब्युटिसियन रावलको यस्तो सुझाव अनुहारको छालालाई घामबाट जोगाउने वरिष्ठ ब्युटिसियन रावलको यस्तो सुझाव सुष्मा रावल वरिष्ठ ब्युटिसियन बिहीबार, २०७७ चैत्र २६ गते, १६:०८ मा प्रकाशित घाममा एक किसिमको विकिरण हुन्छ जसलाई ‘अल्ट्रा भोइलेट’ भनिन्छ। यो यस्तो विकिरण हो जसले हाम्रो छाला र कपालमा प्रत्यक्ष असर गर्दछ। फलस्वरूप हामी प्रत्यक्ष घाममा हिड्दा हाम्रो अनुहार, शरीरको छाला र कपालमा प्रष्टै असर पारेको देख्न सकिन्छ। हामीले हाम्रो अनुहारलाई घामबाट जोगाइ राख्नको लागि केहि उपाय अपनाउनुपर्ने हुन्छ जसले अनुहारलाई घामबाट डढन दिदैंन यस्ता छन् उपाय :- हाम्रो अनुहारलाई मध्यान्हको घामको किरणले अझै बढी असर पार्ने हुनाले उक्त समयमा सकेसम्म घर बाहिर ननिस्कने। मध्यान्हमा घामको युभी विकिरण अझै बढी प्रभावकारी हुने हुँदा यदि बाहिर निसक्नै परेको खण्डमा पनि बाहुला भएको र हातखुट्टा छोप्ने खालका कपडा लगाउने। घाममा बाहिर निस्कनु अघि राम्रो खालको पीए+++ र बढी एसपीएफ भएको प्रोटेक्सन भएको क्रिम लगाउने। सन प्रोटेक्सन क्रिम जहिले पनि घाममा निस्किने आधा घण्टा अघि लगाउने। सनस्क्रिनको प्रयोग गर्दा घाम हुँदा र नहुँदा दुवै अवस्थामा गर्नुपर्दछ। सनस्क्रिन हरेक २/३ घण्टाको फरकमा पुन प्रयोग गर्नुपर्दछ। किनभने सनस्क्रिनको कार्य क्षमता २/३ घण्टा मात्रै हुन्छ। हातखुट्टामा पनि एसपीएफ भएको बडी लोशन या मोस्चोराइजरको प्रयोग गर्नुपर्दछ। सधै डे क्रिमको छनौट गर्दा ‘युभीए’ र ‘युभीबी’ ब्लक गर्ने छ छैन हेर्नु पर्दछ। घाममा निस्किनु पर्दा एसपीएफ भएको क्रिमसँगै कपालमा ह्याट र आँखाको लागि सनग्लासको प्रयोग गर्ने। नरिवलको तेल र घ्युकुमारीको प्रयोगले पनि हाम्रो छालालाई केहि हदसम्म घामबाट जोगाउँछ। लुगाको रङले पनि केहि हदसम्म घामको विकिरण छेक्दछ। अध्यारो खालको कपडाले उज्यालो रङको कपडाले भन्दा बढी घामको विकिरण छेक्दछ। क्याटेगोरी : सौन्दर्य स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कसरी गर्ने छालाको हेरचाह ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? अनुहारमा काँचो दुध लगाउँदा हुने ४ फाइदा अनुहारमा स्क्रब प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा अनुहारको सुन्दरता र स्वस्थताको लागि ५ टिप्स मुख धोएपछि रुमालले पुछ्नुहुन्छ ? जान्नुहोस् यी कुरा धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ३ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ४ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ५ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु TFN ट्रेण्डिङ नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान स्थानीय सरकार मातहत आएपछि मालाखेती अस्पताल झन नाजुक शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक भट्टराई त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान स्थानीय सरकार मातहत आएपछि मालाखेती अस्पताल झन नाजुक शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक भट्टराई त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन्