गृहपृष्ठ ∕ अन्य ∕ भेरी अस्पताल प्रयोगशालामा ६१ स्वाब परीक्षण गर्दा २१ जनामा कोरोना पोजेटिभ भेरी अस्पताल प्रयोगशालामा ६१ स्वाब परीक्षण गर्दा २१ जनामा कोरोना पोजेटिभ हेल्थ आवाज शनिबार, २०७७ चैत्र २८ गते, १३:१६ मा प्रकाशित नेपालगन्ज—भेरी अस्पतालको प्रयोगशालामा ६१ स्वाब परीक्षण गर्दा २१ जनामा कोरोना पोजेटिभ देखिएको छ । शनिबार अस्पतालले जनाएअनुसार परीक्षण गरिएका ६१ स्वाबमा २१ जनामा पोजेटिभ देखिएको हो । कोरोना संक्रमण देखिएकामध्ये १८ जना बाँकेका रहेका छन् । एक जना दाङ र दुई जना बर्दियाका रहेको अस्पतालले जनाएको छ । भारतमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएसँगै नेपालमा पनि संक्रमण बढ्दो क्रममा रहेको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कान्ति बाल अस्पतालले माग्यो १९ मेडिकल अधिकृत र २४ नर्ससहित… वात्सल्य नेचुरल आईभीएफले एकै महिनामा १२९ दम्पत्तीलाई दियो सन्तान सुख परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले माग्यो पाँचौ तहका स्टाफ… न्याम्सका पूर्व रजिष्ट्रार डा. सिंहको निधन डेंगी नियन्त्रणको प्रभावकारितालाई अगाडि बढाउन दुई दिने गोष्ठी सम्पन्न काठमाडौं महानगरपालिकामा बुधबारदेखि क्यान्सरको निःशुल्क परीक्षण धेरै पढिएका १ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने २ के हो सिपिआर, यो किन र कसरी गरिन्छ ? ३ जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं ४ मुटु रोगका १२ प्रमुख लक्षणहरू ५ प्रभावकारी बन्दैं निजगढ नगरपालिकाको ‘उप–प्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रम’ ६ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल ७ योग के हो ? यसका प्रकार र फाइदा ट्रेण्डिङ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने मुटु रोगका १२ प्रमुख लक्षणहरू चीनमा पुनः लकडाउन घोषणा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित पूर्वको डिडिए हाँकिरहेका ३२ वर्षीय टेकेन्द्र कर्णालीको स्वास्थ्यका कमाण्डर डा. रबिन के हो सिपिआर, यो किन र कसरी गरिन्छ ? जापानको आकर्षक अवसर छाडेर नेपालमै रमाइरहेका न्यूरो सर्जन डा. मनिष युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने मुटु रोगका १२ प्रमुख लक्षणहरू चीनमा पुनः लकडाउन घोषणा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित पूर्वको डिडिए हाँकिरहेका ३२ वर्षीय टेकेन्द्र कर्णालीको स्वास्थ्यका कमाण्डर डा. रबिन के हो सिपिआर, यो किन र कसरी गरिन्छ ? जापानको आकर्षक अवसर छाडेर नेपालमै रमाइरहेका न्यूरो सर्जन डा. मनिष