गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ भेरी अस्पतालमा ३५० जनाको स्वाब परीक्षण गर्दा २०४ जनामा संक्रमण भेरी अस्पतालमा ३५० जनाको स्वाब परीक्षण गर्दा २०४ जनामा संक्रमण हेल्थ आवाज बिहीबार, २०७८ वैशाख ९ गते, १४:०८ मा प्रकाशित नेपालगन्ज—नेपालगन्जस्थित भेरी अस्पतालमा ३५० जनाको स्वाब परीक्षण गर्दा २०४ जनामा कोभिड—१९ को संक्रमण पुष्टि भएको छ । अस्पतालको प्रयोगशाला स्रोतकाअनुसार बुधबार ३५० जनाको स्वाब परीक्षण गर्दा २०४ जनामा पोजेटिभ देखिएको हो । थप संक्रमण पुष्टि भएकामध्ये १५४ जना बाँकेका छन् । बाँकेका पनि नेपालगन्ज उपमहानगरपालिकाका कोरोना संक्रमण उच्च छ । यस्तै, बर्दियाका २६ जना रहेका छन् । श्री मिलिटरी अस्पतालबाट संकलित ८ नमुना पोजेटिभ देखिएको छ । संक्रमितको औसत उमेर ३४.४४ वर्ष रहेको छ, जसमा न्यूनतम २ वर्षदेखि अधिकतम ८१ वर्षसम्मका रहेको अस्प्तालले जनाएको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एनएमए लुम्बिनीद्वारा आवासीय चिकित्सकको निर्वाह भत्ताको निर्णय कार्यन्वयन गराउन माग भेरी अस्पताल पहिलो पटक मिर्गौला प्रत्यारोपण स्वास्थ्य स्वंयसेविका मृत्यु भएपछि नेपालगञ्ज उप–महानगरपालिकामा विदा रेडक्रस सभापति अग्रहरीद्वारा १० लाख रुपैयाँको अक्षय कोष घोषणा ४ अर्ब ८७ करोड लागतमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४००… नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै धेरै पढिएका १ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ २ त्रिवि शिक्षण अस्पतालका सर्जन प्रा.डा. भण्डारीले ल्याए ‘जीवन यो रहेसम्म…’ (भिडियोसहित) ३ इटहरीमा नेपाल स्ट्रोक एशोसिएसनद्वारा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ४ बिरामीको मृत्युपछि नोबेल अस्पताल तोडफोड, प्रहरी इन्स्पेक्टर घाइते ५ किन बग्छ नाकबाट रगत ? यसबाट हुन सक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? ६ आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण ७ ‘स्वास्थ्य क्षेत्र आफै अस्वस्थ छ, स्वस्थ बनाउन लागि परेको छु’ Kalpana Craft ट्रेण्डिङ प्रदेशका मन्त्री र स्थानीय तह प्रमुख बोलाएर स्वास्थ्यमन्त्री पौडेलले भने, ‘स्वास्थ्य समस्या समाधानमा मिलेर काम गरौं’ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद नीति तथा कार्यक्रममा स्वास्थ्यका ११ बुँदाः अधिकांस नियमित कार्यक्रम(पुर्ण पाठ सहित) उपचार सिफारिस गरिएका कागजातमा चिकित्सकको पूर्ण विवरण उपलब्ध गराउन सरकारी अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै भरतपुरमा मानसिक अस्पतालको कमी छ :मेयर दाहाल भियतनामी साथीको त्यो फोनले पत्ता लगाएको कोभिड—१९ को 'दोस्रो केस' एक सय करोड लगानीमा मोरङमा ‘स्लाइन’ उत्पादन सुरू, विदेशी निर्भरता घटाउने लक्ष्य प्रदेशका मन्त्री र स्थानीय तह प्रमुख बोलाएर स्वास्थ्यमन्त्री पौडेलले भने, ‘स्वास्थ्य समस्या समाधानमा मिलेर काम गरौं’ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद नीति तथा कार्यक्रममा स्वास्थ्यका ११ बुँदाः अधिकांस नियमित कार्यक्रम(पुर्ण पाठ सहित) उपचार सिफारिस गरिएका कागजातमा चिकित्सकको पूर्ण विवरण उपलब्ध गराउन सरकारी अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै भरतपुरमा मानसिक अस्पतालको कमी छ :मेयर दाहाल भियतनामी साथीको त्यो फोनले पत्ता लगाएको कोभिड—१९ को 'दोस्रो केस' एक सय करोड लगानीमा मोरङमा ‘स्लाइन’ उत्पादन सुरू, विदेशी निर्भरता घटाउने लक्ष्य