गृहपृष्ठ ∕ अन्य ∕ भारतमा एकैदिन ३ लाख ३२ हजार कोरोना संक्रमित थपिए भारतमा एकैदिन ३ लाख ३२ हजार कोरोना संक्रमित थपिए हेल्थ आवाज शुक्रबार, २०७८ वैशाख १० गते, १४:१७ मा प्रकाशित नयाँदिल्ली—भारतमा कोरोना संक्रमणको दोस्रो लहर निरन्तर उकालो लागिरहेको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै उच्च ३ लाख ३२ हजार ३ सय २० जना कोरोना संक्रमित थपिएका छन् । भारतमा एकैदिन ३ लाख बढी कोरोना संक्रमित थपिएको यो दोस्रो पटक हो । यसअघि बुधबार ३ लाख १५ हजार संक्रमित एकैदिन थपिएका थिए । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । भारतीय सञ्चारमाध्यमकाअनुसार बिहीबारमात्रै २२ सय ५६ जना संक्रमितले ज्यान गुमाएका छन् । यसअघि बुधबार २१ सय १ र मंगलबार २ हजार २१ जना संक्रमितको मृत्यु भएको थियो । बिहीबार भारतमा १ लाख ९८ हजार १ सय ८० जना संक्रमित संक्रमणमुक्त भएका छन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फोर्टिसमा ल्याप्रोस्कोपिक ‘डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन… नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा धेरै पढिएका १ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ २ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ३ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ४ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ ५० शय्याको शैलजा अस्पताल : कागजमा विशिष्टीकृत, व्यवहारमा १२ घण्टा मात्रै सेवा ७ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ TFN ट्रेण्डिङ नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो सरकार ११ जना स्वास्थ्यकर्मी र २ जना सञ्चारकर्मी सम्मानित प्रधानमन्त्री ओलीले लगाए कोरोना विरुद्धको खोप नेपालमा मिर्गौला सम्बन्धि विशेषज्ञ सेवा छिट्टै : प्रधानमन्त्री शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व स्वास्थ्य र शिक्षाको समता कर हटाउने मन्त्रिपरिषद्को निर्णय वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने न्यूरोले अस्पतालले मनायो अन्तर्राष्ट्रिय महिला दिवस नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो सरकार ११ जना स्वास्थ्यकर्मी र २ जना सञ्चारकर्मी सम्मानित प्रधानमन्त्री ओलीले लगाए कोरोना विरुद्धको खोप नेपालमा मिर्गौला सम्बन्धि विशेषज्ञ सेवा छिट्टै : प्रधानमन्त्री शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व स्वास्थ्य र शिक्षाको समता कर हटाउने मन्त्रिपरिषद्को निर्णय वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने न्यूरोले अस्पतालले मनायो अन्तर्राष्ट्रिय महिला दिवस