गृहपृष्ठ ∕ अन्य ∕ भारतमा ३ लाख ४६ हजार संक्रमित थपिए, २६ सय जनाको मृत्यु भारतमा ३ लाख ४६ हजार संक्रमित थपिए, २६ सय जनाको मृत्यु हेल्थ आवाज शनिबार, २०७८ वैशाख ११ गते, १३:३८ मा प्रकाशित तस्बिर : रोयटर्स भारतमा कोरोना संक्रमण लागातार बढिरहेको छ। शुक्रबार मात्रै पछिल्लो २४ घण्टामा ३ लाख ४६ हजार नयाँ केस थपिएको छ। भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । भारतीय संचारमाध्यमका अनुसार पछिल्लो २४ घण्टामा एकैपटक २ हजार ६ सय जनाको मृत्यु भएको छ। यससँगै भारतमा कोरोना केस ३ दिनभित्र १ करोड ६६ १० हजार ४ सय ८१ सम्म पुगेको छ। यो सबैभन्दा सर्वाधिक रेकर्ड हो। यस्तै, यहाँ सक्रिय संक्रमितको संख्या २५ लाख ५२ हजार ९ सय ४० पुगेको छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार न्यू वर्न स्क्रीनिङबारे दुई दिने सेमिनार सम्पन्न कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं शंकरापुर अस्पतालको नाङ्लेभारेमा स्वास्थ्य शिविर, ४ सय १३ को स्वास्थ्य… एक अमेरिकी पुरुषको शरीरबाट २७१ दिनपछि सुँगुरको मिर्गौला हटाइयो एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ यति फर्माक्यामको कारोबार ३ अर्ब ८३ करोड रुपैयाँ धेरै पढिएका १ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर २ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध ३ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने ४ लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी ५ स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया अस्पतालमा काम गरिरहेकासहित ७ 'नक्कली' सर्टिफिकेटधारी डाक्टर पक्राउ एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो, कुन जिल्लामा कति थपिए ? भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया अस्पतालमा काम गरिरहेकासहित ७ 'नक्कली' सर्टिफिकेटधारी डाक्टर पक्राउ एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो, कुन जिल्लामा कति थपिए ?