गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ बाँकेको क्यान्सर अस्पतालका ९० प्रतिशत स्वास्थ्यकर्मीमा कोरोना, एक साताको लागि सेवा बन्द बाँकेको क्यान्सर अस्पतालका ९० प्रतिशत स्वास्थ्यकर्मीमा कोरोना, एक साताको लागि सेवा बन्द हेल्थ आवाज आईतबार, २०७८ वैशाख १२ गते, १६:२१ मा प्रकाशित काठमाडौँ – बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका ९० प्रतिशत चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पताल प्रशासनले जानकारी दिए अनुसार खजुरामा कार्यरत कर्मचारीहरुको पिसिआर परीक्षण गराउँदा ९० प्रतिशत डाक्टर, स्टाफ नर्स र प्रशासनिक कर्मचारीहरुमा संक्रमण पुष्टि भएको हो। अस्पतालको कर्मचारीलाई नै कोरोना संक्रमण देखिएपछि बिरामीको सेवा प्रभावित हुने भन्दै आइतबारदेखि १८ गतेसम्मको लागि इमर्जेन्सी बाहेकको सम्पूर्ण सेवा बन्द गर्ने अस्पतालले जनाएको छ। क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ३ अर्ब ९२ करोड लागतमा भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा… एनएमए लुम्बिनीद्वारा आवासीय चिकित्सकको निर्वाह भत्ताको निर्णय कार्यन्वयन गराउन माग भेरी अस्पताल पहिलो पटक मिर्गौला प्रत्यारोपण स्वास्थ्य स्वंयसेविका मृत्यु भएपछि नेपालगञ्ज उप–महानगरपालिकामा विदा रेडक्रस सभापति अग्रहरीद्वारा १० लाख रुपैयाँको अक्षय कोष घोषणा ४ अर्ब ८७ करोड लागतमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४००… धेरै पढिएका १ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट २ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ५ अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा ६ त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण ७ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन Kalpana Craft ट्रेण्डिङ अतिरिक्त सचिव डा. संगीताले दिइन् राजीनामा, स्वास्थ्यमन्त्री बन्ने सम्भावना एक वर्षमा स्वास्थ्य मन्त्रालयका ६०३ उजुरी अख्तियारमा, बढी उजुरी पर्नेमा स्वास्थ्य चौथो नम्बरमा चार जना मन्त्रीको सपथ ३ बजे, स्वास्थ्य मन्त्रालयले आज मन्त्री नपाउने स्वास्थ्यमन्त्रीमा डा. संगीता मिश्रा सिफारिस अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन किशोरीहरुको पहिलो महिनावारी उत्सव अतिरिक्त सचिव डा. संगीताले दिइन् राजीनामा, स्वास्थ्यमन्त्री बन्ने सम्भावना एक वर्षमा स्वास्थ्य मन्त्रालयका ६०३ उजुरी अख्तियारमा, बढी उजुरी पर्नेमा स्वास्थ्य चौथो नम्बरमा चार जना मन्त्रीको सपथ ३ बजे, स्वास्थ्य मन्त्रालयले आज मन्त्री नपाउने स्वास्थ्यमन्त्रीमा डा. संगीता मिश्रा सिफारिस अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन किशोरीहरुको पहिलो महिनावारी उत्सव