गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ सुर्खेतमा आज मध्यरातदेखि लकडाउन हुने सुर्खेतमा आज मध्यरातदेखि लकडाउन हुने चन्द्रा कँडेल मंगलबार, २०७८ वैशाख १४ गते, १०:२६ मा प्रकाशित वीरेन्द्रनगर—सुर्खेतमा मंगलबार रातिदेखि लागु हुने गरी निषेधाज्ञा आदेश जारी गरिएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समितिले आज राति १२ बजेदेखि २१ गते राति १२ बजे एक हप्तासम्मका लागि निषेधाज्ञा जारी गरेको हो । सुर्खेतका प्रमुख जिल्ला अधिकारी छवि रिजालका अनुसार मंगलबार रातिदेखि सुर्खेत जिल्लाभर एक हप्ता निषेधाज्ञा आदेश लागु हुनेछ । बाँके र बर्दियामा पनि कोरोना नियन्त्रणभन्दा बाहिर गएकोले निषेधाज्ञा जारी छ । भारतबाट सुर्खेतलगायत कर्णालीमा भित्रिने क्रम पनि रोकिएको छैन । भारतबाट आउनेहरुमा संक्रमणको जोखिम उच्च भएकाले केही समय आवागमन रोक्नलाई निषेधाज्ञा आदेश लागू गर्न लागिएको उनले बताए । यसका साथै कर्णाली प्रदेश अस्पतालमा अप्ठ्यारो परेका बिरामीलाई दिने अक्सिजन पनि स्टक सकिएको जानकारी आएपछि भयाबह हुनसक्ने स्थितिलाई रोक्न र संक्रमणको जोखिम घटाउन तत्काल एक साताका लागि निषेधाज्ञा जारी गरिएकोले प्रजिअ रिजाल बताए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं ग्रामीण भेगका आधारभूत स्वास्थ्य केन्द्र बन्द, स्वास्थ्य सेवा प्रभावित जुम्लामा बाढी हराएकाको डिएनए परीक्षण नमुना संकलन जुम्लाको जनस्वास्थ्य सुधारात्मक अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ कसरी गर्ने छालाको हेरचाह ? ४ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ७ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल TFN ट्रेण्डिङ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर वीरमा निकालियो ११ वर्षदेखि आन्द्रामा अड्किएका लिची, आरु बखडा र लप्सीका दाना जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं ग्रामीण भेगका आधारभूत स्वास्थ्य केन्द्र बन्द, स्वास्थ्य सेवा प्रभावित गोल्डेन अस्पतालमा आगोले पोलेको बिरामीको उपचार सुरू कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर वीरमा निकालियो ११ वर्षदेखि आन्द्रामा अड्किएका लिची, आरु बखडा र लप्सीका दाना जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं ग्रामीण भेगका आधारभूत स्वास्थ्य केन्द्र बन्द, स्वास्थ्य सेवा प्रभावित गोल्डेन अस्पतालमा आगोले पोलेको बिरामीको उपचार सुरू कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव