गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ कोभिडबाट नेकपा एमालेका प्रदेश सांसदको निधन कोभिडबाट नेकपा एमालेका प्रदेश सांसदको निधन जीवन लामा बुधबार, २०७८ वैशाख २९ गते, १०:४६ मा प्रकाशित दोलखा-कोभिड १९ को संक्रमणबाट नेकपा एमालेका नेता तथा दोलखा जिल्ला निर्वाचन ख बाट प्रत्यक्ष निर्वाचित बागमती प्रदेश सांसद पशुपति चौलागाईको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि गत सोमबार पीसीआर परीक्षण गरेका सांसद चौलागाई मंगलबार कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए । उनको मनमोहन मेमोरियल अस्पतालमा उपचारको क्रममा मंगलबार राति करिब १० बजे मृत्यु भएको थियो । चौलागाईको दोलखा जिल्ला वैतेश्वर गाउँपालिका वडा नं. ४ काब्रे स्थायी घर रहेको छ । वि.सं. २०२० फागुन ५ गते जन्मिएका चौलागाई २०३६ देखि २०३८ सम्म अनेरास्ववियु दोलखाको संस्थापक उपाध्यक्ष भएका थिए । २०३७ सालदेखि २०४७ सम्म नेकपा माले दोलखा जिल्ला कमिटी सदस्य रहेका चौलागाई २०४२ सालमा सानोठिमी क्याम्पस भक्तपुरको स्ववियु सभापति भएका थिए । २०५६ सालमा दोलखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचन जितेका उनी २०६३÷६४ को अन्तरिम व्यवस्थापिका सांसद बनेका थिए । वि.सं. २०७०/७४ सालमा उनी संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । त्यस्तै २०७१ सालदेखि २०७५ सम्म नेकपा एमालेका पोलिटव्यूरो सदस्य थिए । काठमाडौ पेप्सीकोलामा बस्दै आएका चौलागाईका श्रीमती, एक छोरा र दुई छोरी छन् । क्याटेगोरी : बाग्मती प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार तीन बुँदे माग पूरा गर्न सरकारलाई प्रा.डा. गोविन्द केसीको ४… निसर्ग अस्पतालले देखायो मानवीयताः एक बिरामीको ३१ लाख ५७ हजार… ५० शय्याको शैलजा अस्पताल : कागजमा विशिष्टीकृत, व्यवहारमा १२ घण्टा… विशेषज्ञ चिकित्सकसहित २३ जना कर्मचारीमाथि विभागीय कारवाहीको डण्डा चलाउने तयारीमा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा… स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध धेरै पढिएका १ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ २ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ३ गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर… ४ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ५ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर ६ टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) ७ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला TFN ट्रेण्डिङ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis ५० शय्याको शैलजा अस्पताल : कागजमा विशिष्टीकृत, व्यवहारमा १२ घण्टा मात्रै सेवा भिडियो वार्ताः छात्रातर्फकी एमबीबीएस इन्ट्रान्स टपर अदितीसँग शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ Child Mental Health: Recognition, Rationed Young’s lip with tiny bugs: needs awareness of leishmaniasis ५० शय्याको शैलजा अस्पताल : कागजमा विशिष्टीकृत, व्यवहारमा १२ घण्टा मात्रै सेवा भिडियो वार्ताः छात्रातर्फकी एमबीबीएस इन्ट्रान्स टपर अदितीसँग शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ Child Mental Health: Recognition, Rationed