गृहपृष्ठ ∕ अन्य ∕ प्रधानमन्त्रीलाई वीएन्डसीसँग जोडिएको भन्दैं सञ्चालक प्रसाईको आपत्ति प्रधानमन्त्रीलाई वीएन्डसीसँग जोडिएको भन्दैं सञ्चालक प्रसाईको आपत्ति हेल्थ आवाज मंगलबार, २०७८ जेठ ११ गते, १०:३८ मा प्रकाशित काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीलाई वीएन्डसी मेडिकल कलेज शिक्षण अस्पताल एण्ड रिसर्च सेन्टरसँग जोडिएको भन्दैं व्यवस्थापनले आपत्ति जनाएको छ । १० बैशाखमा एक विज्ञप्ती जारी गर्दै कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईले आफ्नो कलेजलाई प्रधानमन्त्रीसँग जोडिएको प्रति आपत्ति जनाएका हुन् । यसअघि डा. गोविन्द केसी र जीवन क्षेत्रीले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीलाई जोडिएको थियो । प्रसाईले मुलुकका सम्मानित प्रधानमन्त्रीलाई कलेजसँग जोडेर लगाएका भ्रामक, कपोलकल्पित, असत्य र झुटा अनर्गल आरोप तथा आक्षेपप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीर अस्पतालमा थप ९ शैय्याको सर्जिकल आईसीयु सञ्चालनमा आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको… स्वास्थ्य सुधारमा नेपालले गरेको प्रयासको अमेरिकी डायस्पोराद्वारा प्रशंसा २९ चैतमा दोस्रो ह्याम्स संवाद श्रृखला नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै २ भरतपुरमा मानसिक अस्पतालको कमी छ :मेयर दाहाल ३ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र ४ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर ५ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ६ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ ७ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न Kalpana Craft ट्रेण्डिङ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै धेरै पेन किलर खाँदाखाँद मेरो किड्नी फेल भयाे महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल चीनमा कोभिड विष्फोट : दुई दिनमा करिब तीन करोड मानिस घरमै कैद, तीन सहरमा लकडाउन गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन रास्कोटको बर्थिङ सेन्टर अलपत्र सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै धेरै पेन किलर खाँदाखाँद मेरो किड्नी फेल भयाे महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल चीनमा कोभिड विष्फोट : दुई दिनमा करिब तीन करोड मानिस घरमै कैद, तीन सहरमा लकडाउन गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन रास्कोटको बर्थिङ सेन्टर अलपत्र