गृहपृष्ठ ∕ अन्य ∕ भरतपुर अस्पतालको कोभिड वार्ड अव्यवस्थित भरतपुर अस्पतालको कोभिड वार्ड अव्यवस्थित हेल्थ आवाज मंगलबार, २०७८ जेठ ११ गते, १७:५९ मा प्रकाशित काठमाडौँ – चितवनको भरतपुरस्थित भरतपुर अस्पतालको कोभिड वार्डको आईसियू अव्यवस्थित अवस्थामा रहेको पाइएको छ । उक्त वार्डको आईसियु, शौचालय लगायतका ठाउँ व्यवस्थापनमा चरम लापरवाही देखिन्छ। कोभिड-१९ बिरामीको उपचार हुने वार्ड सफा र व्यवस्थित हुनुपर्नेमा झन फोहोर र दुर्गन्धित छ । अस्पतालमा कोभिडको उपचार गर्ने बिरामी र बिरामीका कुरुवाहरुले अस्पतालको उक्त लापरवाही बारे सामाजिक संजालमै असन्तुष्टि पोखिरहेका छन्। अस्पतालका सुपरिटेन्डेन्ट डा. जगनाथ तिवारीले आफूहरुले दिनमा ३ पटकसम्म कोभिड वार्ड सफा गरिरहेको बताए। ‘हामीले दिनमा ३ पटकसम्म कोभिड वार्ड सफा गरिरहेका छौँ,’उनले भने, ‘भित्र फोहोर छैन बाहिर अक्सिजन सिलिन्डर ओसार-पोसार गर्ने क्रममा केही फोहोर देखिएको हो । त्यसलाई पनि मैले तत्काल सफा गरिरहन निर्देशन दिइसकेको छु ।’ डाक्टर तिवारीले कोभिड वार्डका शौचालयहरुलाई पनि आफूले सफा राख्न निर्देशन दिइसकेको बताए । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा… नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा हन्टा भाइरसको प्रकोप र सार्वजनिक स्वास्थ्यका लागि खतरा नर्भिक अस्पतालका उत्कृष्ट नर्सहरुलाई डेजी अवार्डबाट सम्मान गरिँदै बीएण्डबी र ललितपुर सुन चाँदी व्यवसायी संघको सहकार्यमा स्वास्थ्य शिविर धेरै पढिएका १ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग २ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ५ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ TFN ट्रेण्डिङ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू स्वास्थ्यका उच्च अधिकारीको सम्पत्ति छानविन सुरु, क-कसको सम्पत्ति विवरण संकलन गरिदैंछ ? शरीरमा रक्तसञ्चार बढाउन सकिने योगासन मण्डुकासन आसनका फाइदा र सावधानी कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी प्रा.डा. गिरीलाई अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग पुटिनको घाँटीमा दाग रहेको फोटो बाहिरिएपछि फोक्सोको कृत्रिम भेन्टिलेसन गराएको आशंका शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू स्वास्थ्यका उच्च अधिकारीको सम्पत्ति छानविन सुरु, क-कसको सम्पत्ति विवरण संकलन गरिदैंछ ? शरीरमा रक्तसञ्चार बढाउन सकिने योगासन मण्डुकासन आसनका फाइदा र सावधानी कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी प्रा.डा. गिरीलाई अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग पुटिनको घाँटीमा दाग रहेको फोटो बाहिरिएपछि फोक्सोको कृत्रिम भेन्टिलेसन गराएको आशंका