गृहपृष्ठ ∕ प्रदेश २ ∕ मेडिकल कर्मचारी कुट्ने प्रहरीमाथि छानविन गर्न ३ सदस्यीय समिति गठन मेडिकल कर्मचारी कुट्ने प्रहरीमाथि छानविन गर्न ३ सदस्यीय समिति गठन जागेश्वर यादव बिहीबार, २०७८ जेठ १३ गते, १९:४४ मा प्रकाशित धनुषा – पर्साको वीरगन्जस्थित घण्टाघर नजिकै रहेको एक औषधी पसलमै मेडिकल कर्मचारीलाई कुट्ने प्रहरीमाथि छानविन हुने भएको छ । घटनाको छानविनका लागि प्रदेश २ प्रहरी कार्यालयले एसपी कृष्ण प्रसाईको संयोजकत्वमा तीन सदस्य समिति बनाएको हो । छानविन समितिले अनुसन्धान कार्य सुरु गरिसकेको र दोषी ठहर हुने प्रहरीलाई प्रहरी नियमावली अनुसार कारबाही हुने प्रदेश प्रहरीका प्रवक्ता समेत रहेका छानविन समिति संयोजक तथा एसपी प्रसाईले जानकारी दिए । उनका अनुसार निषेधाज्ञा पालना गराउने क्रममा घटना भएको छ । घटनालगत्तै जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रहलाद केसीले बुट लिएरै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । सोही भिडियोका कारण प्रदेश प्रहरीले घटनाको छानविन गर्ने भएको छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया… नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने,… विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना… जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा… धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ४ कसरी गर्ने छालाको हेरचाह ? ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ७ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? TFN ट्रेण्डिङ नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव दाँत र मुखको स्वास्थ्य र यसको महत्व अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव दाँत र मुखको स्वास्थ्य र यसको महत्व अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट