गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ दोषीलाई कारवाही नभए बाँकेका सबै स्वास्थ्य संस्थामा आन्दोलन गर्ने चेतावनी दोषीलाई कारवाही नभए बाँकेका सबै स्वास्थ्य संस्थामा आन्दोलन गर्ने चेतावनी हेल्थ आवाज शुक्रबार, २०७८ जेठ १४ गते, १६:४४ मा प्रकाशित नेपालगन्ज-भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको घटनामा संलग्नलाई कडा कारवाहीको माग गरिएको छ । बाँकेस्थित स्वास्थ्यसँग सम्बन्धित १५ वटा संघसंस्थाहरुले संयुक्त विज्ञप्ति जारी गर्दै घटनामा संलगनलाई कडा कारवाहीको माग गरेका छन् । उनीहरुले तत्काल घटनाका दोषीलाई कारवाही नभए बाँके जिल्लास्थित सम्पूर्ण स्वास्थ्य संस्थामा आन्दोलन घोषणा गर्ने चेतावनी दिएका छन् । उनीहरुले स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति गर्न पनि प्रशासनसँग माग गरेका छन् । बिहीबार कोभिड १९ वार्डमा एक जना बिरामीको मृत्यु भएपछि मृतकका आफन्त एक चिकित्सकसहित नर्सिंग स्टाफमाथि कुटपिट गरेका थिए । त्यसपछि स्वास्थ्यकर्मीहरु ज्यान जोगाउन भाग्नु परेको थियो । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया बाँकेमा एम्बुलेन्स दुर्घटना, चार जना घाइते लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर… धेरै पढिएका १ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण २ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार ६ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा ७ दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया TFN ट्रेण्डिङ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? अवैध शुल्क लिएको अस्पतालले स्वीकारे, मन्त्रालय भन्छ, ‘कारवाही गर्ने कानुन छैन’ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा स्ट्यान्डर्ड चार्टर्ड बैंकका नेपाल प्रमुख अनिर्वाण : ‘मेहनत साथ खेल, फूर्ति साथ काम गर’ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण Young’s lip with tiny bugs: needs awareness of leishmaniasis सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? अवैध शुल्क लिएको अस्पतालले स्वीकारे, मन्त्रालय भन्छ, ‘कारवाही गर्ने कानुन छैन’ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा स्ट्यान्डर्ड चार्टर्ड बैंकका नेपाल प्रमुख अनिर्वाण : ‘मेहनत साथ खेल, फूर्ति साथ काम गर’ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण Young’s lip with tiny bugs: needs awareness of leishmaniasis सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’