गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ दोषीलाई कारवाही नभए बाँकेका सबै स्वास्थ्य संस्थामा आन्दोलन गर्ने चेतावनी दोषीलाई कारवाही नभए बाँकेका सबै स्वास्थ्य संस्थामा आन्दोलन गर्ने चेतावनी हेल्थ आवाज शुक्रबार, २०७८ जेठ १४ गते, १६:४४ मा प्रकाशित नेपालगन्ज-भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको घटनामा संलग्नलाई कडा कारवाहीको माग गरिएको छ । बाँकेस्थित स्वास्थ्यसँग सम्बन्धित १५ वटा संघसंस्थाहरुले संयुक्त विज्ञप्ति जारी गर्दै घटनामा संलगनलाई कडा कारवाहीको माग गरेका छन् । उनीहरुले तत्काल घटनाका दोषीलाई कारवाही नभए बाँके जिल्लास्थित सम्पूर्ण स्वास्थ्य संस्थामा आन्दोलन घोषणा गर्ने चेतावनी दिएका छन् । उनीहरुले स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति गर्न पनि प्रशासनसँग माग गरेका छन् । बिहीबार कोभिड १९ वार्डमा एक जना बिरामीको मृत्यु भएपछि मृतकका आफन्त एक चिकित्सकसहित नर्सिंग स्टाफमाथि कुटपिट गरेका थिए । त्यसपछि स्वास्थ्यकर्मीहरु ज्यान जोगाउन भाग्नु परेको थियो । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर… भेरीका मेसुको काज फिर्ता, नयाँ मेसमा डा. दर्नाल चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार… धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ३ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ४ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ७ अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने TFN ट्रेण्डिङ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा र होमियोप्याथी कहिलेसम्म अन्योलमा ? ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन बाँकेमा कोरोनाबाट ४५ वर्षीया महिलाको मृत्यु बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना यसरी बुझौं योगको महत्व नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा र होमियोप्याथी कहिलेसम्म अन्योलमा ? ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन बाँकेमा कोरोनाबाट ४५ वर्षीया महिलाको मृत्यु बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना यसरी बुझौं योगको महत्व नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल