गृहपृष्ठ ∕ अन्य ∕ डाँफे फाउन्डेसनद्वारा खाडादेवी गाउँपालिकालाई ३ थान अक्सिजन कन्सन्टेटर सहयोग डाँफे फाउन्डेसनद्वारा खाडादेवी गाउँपालिकालाई ३ थान अक्सिजन कन्सन्टेटर सहयोग हेल्थ आवाज सोमबार, २०७८ जेठ १७ गते, १६:५५ मा प्रकाशित काठमाडौं-अमेरिकास्थित नेपाली संस्था डाँफे फाउन्डेसनका डा. दिपेन कडरियाले एनसीसी डिडिएफसँगको सहकार्यमा रामेछापको खाडादेवी गाउँपालिकालाई ३ थान अक्सिजन कन्सन्टेटर सहयोग गरेका छन् । उनले हालै गाउँपालिकाको स्वास्थ्य संस्थालाई ३ थान इलेक्ट्रोनिक अक्सिजन कन्सन्टेटर सहयोग गरेका हुन् । कोभिड –१९ का कारण विश्वभर महामारी फैलिएसँगै नेपालका ग्रामीण भेगमा संक्रमित बढिरहेका छन् । तर, ती इलाकाहरुमा अक्सिजन अभाव छ । अक्सिजनको अभावले कुनै संक्रमितले ज्यान गुमाउनु नपरोस भनेर सो संस्थाले उक्त सामाग्री सहयोग गरेको एनसीसीडिएफका सम्राट आचार्यले बताए । अमेरिकामा रहेका पंकज खड़काको विशेष पहलमा प्राप्त उक्त सहयोग एनसीसीडिएफमार्फत लिखु तामाकोशी-५ धोबीका युवा व्यवसायी सूर्य श्रेष्ठले बुझेका थिए । उनले उक्त सामाग्री खाडादेवी गाउँपालिका पठाइसकिएको जानकारी दिए । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ६ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ७ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ TFN ट्रेण्डिङ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट समेत हुने हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट समेत हुने हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड